८५ लाख कलिला जिज्ञासु बालबालिका घरको बार्दलीभित्र सीमित छन्। तिनीहरूले पढ्ने ३६ हजार जति विद्यालय पूरै बन्द छन्। क ख पढ्ने नानीबाबुले पढेको धेरैजसो बिर्सिसके। यो कसैलाई सुर्ताको विषय नै भएन। राजगज राज चलाउनेहरू राज्य स्रोतमाथि कर्के नजर लगाउँदै राजसी ठाँटले बाँचिरहेका छन्। आफ्नो कुर्सी र भागभोग खोसिन्छ कि भन्ने डरले उनीहरू भयाक्रान्त देखिन्छन्। त्यसैले […]