‘दलीय भागबण्डाले अख्तियारलाई पंगु बनायो’

डेढ दशकयता अख्तियारका कामकारबाही खस्कँदै गइरहेका हुन् ? लोकतन्त्रको स्थापना भइसकेपछि २०६४ सालयता अख्तियार दुरुपयोग अनुसन्धान आयोगले गरेको कामकारबाहीलाई दुई ढंगले हेर्न सकिन्छ । २०७० सालमा लोकमानसिंह कार्कीको नियुक्ति अघि र पछि । अघिल्लो र पछिल्लो अवधिमा अख्तियार आधारभूत रूपमा नै फरक छ । २०६४ सालपछि करीब ६ वर्ष अख्तियार पदाधिकारीविहीन भयो । सूर्यनाथ उपाध्यायको […]

सम्बन्धित सामग्री

गठबन्धन सरकारपछि राजनीति  भद्रगोल भयो, संसद् पंगु : ओली

एमाले अध्यक्ष केपी ओलीले गठबन्धन सरकार बनेपछि देशको राजनीति भद्रगोल अवस्थामा पुगेको र संसद् पंगु साबित भएको दाबी गरेका छन् । अनेमसंघले मंगलबार आयोजना गरेको ‘राजनीति र युवा महिला’ गोष्ठीमा ओलीले...

राजनीति भद्रगोल भयो, संसद पंगु भयो : केपी ओली

३१ साउन, काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले संसद पंगु भएको टिप्पणी गरेका छन् । बुधबार काठमाडौंमा अखिल नेपाल महिला संघले गरेको कार्यक्रममा उनले गठबन्धन सरकार बनेपछि संसद, संसद जस्तो नभएको र अदालत, अदालत जस्तो हुन नसकेको बताएका हुन् । ‘यो गठबन्धनको एक बर्षको सरकारमा हामीले देख्यौं, भोग्यौं हामीले । अर्थतन्त्र ओरालो लाग्यो, […]

अदालतमा वकिलहरू कम्फुकराँते खेल्छन्, गठबन्धनले संसद् पंगु : ओली

काठमाडौं : नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पाँचदलीय गठबन्धनको सरकारले संसद्‌लाई पंगु बनाएको आरोप लगाएका छन्। राजनीति र युवा महिला विषयक अनेमसंघको कार्यक्रमलाई सम्बोधन गर्दै उनले गलत व्यक्तिको हातमा नेतृत्व पुगेकाले देश भद्रगोल बनेको बताएका हुन्।  ‘अबको चुनावमा गलत निर्णय लिन पुग्यौँ भने देश बर्बादीतर्फ जान्छ। कुनै लोभ र प्रभावमा नफसौँ। गलत सूचना र जानकारीबाट टाढा रहौँ। गठबन्धन सरकारको एक वर्षमा सबै देख्नु र भोगिसक्यौँ। अर्थतन्त्र ओरालो लागेको छ। राजनीति भद्रगोल छ

राजनीतिबाट पंगु बनेको प्रशासन

राजनीतिक नेतृत्वको लाचार छाया बन्न पुग्दा नेपाली प्रशासन डरपोक मात्रै होइन दिन प्रतिदिन पंगु बन्दै जान थालेको छ । राजनीतिक नेतृत्वले जेजस्ता हर्कतसहितका गलत आदेश दिए पनि प्रशासनिक नेतृत्वले त्यसलाई सहर्ष स्विकार्दै अघि बढ्नु प्रशासनमाथिकै ठूलो घात हो । विशेषगरी राजनीतिक नेतृत्वका रूपमा आउने प्रधानमन्त्री र मन्त्रीले जे भने त्यही मान्ने प्रशासकको गलत प्रवृत्तिका कारण […] The post राजनीतिबाट पंगु बनेको प्रशासन appeared first on राजधानी राष्ट्रिय दैनिक.

संसदलाई पंगु बनाउने र डिफल्ट बनाउने काम सूरु :-सरदसिंह भण्डारी

काठमाडौं। लोकतान्त्रिक समाजवादी पार्टी, नेपालका सांसद शरदसिंह भण्डारीले नेकपा एमालेले संसद अवरुद्ध गरेको कारण कानून निर्माणको काम अघि बढ्न नसकेको बताएका छन्। प्रतिनिधिसभाको शुक्रवारको बैठकपछि सञ्चारकर्मीसँग कुरा गर्दै भण्डारीले एमालेले संसदलाई संसदीय मर्यादा, पद्धति र अभ्यास विपरित काम गरेर पंगु र असफल बनाउने काम गरिरहेको आरोप लगाए।

‘पंगु’ बनाइँदैछ पुनर्स्थापित संसद

४ चैत, काठमाडौं । पुनर्स्थापित प्रतिनिधिसभाका तीन वटा बैठक बसे । फागुन २३ गतेको पहिलो बैठक संवैधानिक परिषद् सम्बन्धी अध्यादेश फिर्ताको माग गर्दै प्रमुख विपक्षी नेपाली कांग्रेसले अवरोध गर्‍यो । त्यसपछि फागुन २६ र चैत ३ गते बसेका दुई वटा बैठक सांसदहरूको निधनमा शोक प्रस्ताव पारित गर्नेमै सीमित भए । चौथो बैठक चैत ६ गते […]