‘पंगु’ बनाइँदैछ पुनर्स्थापित संसद

४ चैत, काठमाडौं । पुनर्स्थापित प्रतिनिधिसभाका तीन वटा बैठक बसे । फागुन २३ गतेको पहिलो बैठक संवैधानिक परिषद् सम्बन्धी अध्यादेश फिर्ताको माग गर्दै प्रमुख विपक्षी नेपाली कांग्रेसले अवरोध गर्‍यो । त्यसपछि फागुन २६ र चैत ३ गते बसेका दुई वटा बैठक सांसदहरूको निधनमा शोक प्रस्ताव पारित गर्नेमै सीमित भए । चौथो बैठक चैत ६ गते […]

सम्बन्धित सामग्री

पुनर्स्थापित संसद पनि ‘बिजनेस’ विहीन

१२ साउन, काठमाडौं । पुनर्स्थापित प्रतिनिधिसभाले पनि अपेक्षित गति लिन नसकेको भनेर संसदमै प्रश्न उठ्न थालेको छ । सर्वोच्च अदालतबाट पुनर्स्थापित प्रतिनिधिसभाको बैठक साउन ३ गतेबाट शुरु भएको थियो । त्यसयता मंगलबारसम्म तीनवटा बैठक बसे । तर यो बीचमा संसदीय समितिबाट पास भएर हाउसमा पेश भएका कुनै पनि विधेयक राष्ट्रियसभामा पठाइएन । हाउसमा अड्किएका विधेयकहरु […]

पुनर्स्थापित संसद बैठकअघि ओलीले बोलाए स्थायी कमिटी बैठक

न्युज अफ नेपाल ,काठमाडौ । सर्वोच्च अदालतको फैसलाले दोस्रो पटक पुनर्स्थापित प्रतिनिधिसभा बैठक बस्न अघि एमाले अध्यक्ष केपी शर्मा ओलीले  स्थायी कमिटी बैठक बोलाए छन् । बैठक बिहान ११ बजे ललितपुरको च्यासलस्थित तुल्सीलाल स्मृति प्रतिष्ठानमा बस्न लागेको पार्टी केन्द्रीय कार्यालय सचिव शेरबहादुर तामाङले जानकारी दिए । बैठकले केन्द्रीय कमिटी बैठकको एजेन्डा तय गर्ने तथा विधान […]