गठबन्धन सरकारपछि राजनीति भद्रगोल भयो, संसद् पंगु : ओली
एमाले अध्यक्ष केपी ओलीले गठबन्धन सरकार बनेपछि देशको राजनीति भद्रगोल अवस्थामा पुगेको र संसद् पंगु साबित भएको दाबी गरेका छन् । अनेमसंघले मंगलबार आयोजना गरेको ‘राजनीति र युवा महिला’ गोष्ठीमा ओलीले...