प्रदीप ज्ञवालीको आरोप : यो सरकार स्वयम संसद्लाई असफल, पंगु र निकम्मा बनाउने काममा लागेको छ (भिडिओसहित)

काठमाडौं, ३ चैत्र । नेकपा (एमाले) का उपमहासचिव प्रदीप ज्ञवालीले सरकारले प्रमुख प्रतिपक्षीसँग पनि सल्लाह नै नगरी संसद्को अधिवेशन अन्त्य गरिएकोमा आक्रोश पोखेका छन् । उनले एमालेको विरोधका बीचमा पनि सरकारले आफूले चाहेका कुरा अघि बढाएको सुनाए । उनले यो संसद्लाई असफल, पंगु र निकम्मा बनाउने काममा त सरकार स्वयम लागेको आरोप लगाएका छन् । […]

सम्बन्धित सामग्री

सरकार संघीयतालाई पंगु बनाउन लागि परेको छ : अध्यक्ष बिजुक्छे

भक्तपुर : नेपाल मजदुर किसान पार्टी (नेमकिपा) ले सरकार संघीयतालाई पंगु बनाउन लागि परेको आरोप लगाएको छ। प्रदेशसभा र सरकारले केन्द्रकै नक्कल गर्ने, केन्द्रको निर्णय कुर्ने, केन्द्रको दवाव सहनुमा गर्व महशुस गर्ने प्रवृत्तिले संघीयताको मूल भावनामा नै चोट पुर्‍याउने काम भइरहेको आरोप समेत लगाए। समसामयिक राष्ट्रिय तथ...

‘अधिनायकवाद लाद्ने चक्करमा सरकार’

नेपाली कांग्रेसका नेताहरुले सरकार राज्यका सबै अंगलाई पंगु बनाएर मुलुकमा अधिनायकवाद लाद्न उद्यत बनेको आरोप लगाएका छन् ।