काठमाडौं : राष्ट्रिय सरोकार तथा समन्वय समिति दिलकुमारी रावल थापाले संघीय शासन प्रणालीलाई सबल बनाउँदै तीन तहबीचको समन्वय र अन्तरसम्बन्धलाई मजबुत बनाउन आवश्यक रहेको बताएकी छन्। रोल...आइतबार राष्ट्रिय सभाको बैठकमा राष्ट्रिय सरोकार तथा समन्वय समितिको तहगत अन्तरसम्बन्ध र समन्वय विषयक अध्ययन प्रतिवेदन, २०८० सभा समक्ष पेस गर्दै उनले यस्तो बताएकी हुन्।उनले संविधानले गरेको व्यवस्था, संरचना, अन्तरप्रदेश परिषद्, संघ, प्रदेश र स्थानीय तह अन्तरसम्बन्ध ऐन, २०७७ ले व्यवस्था गरेको संरचनाहरु, राष्ट्रिय समन्वय पर
दाङ– अनुगमन र समन्वय’को मुख्य जिम्मेवारी पाएको जिल्ला समन्वय समिति दाङले साताैं जिल्ला सभा गरेको छ । सभाले केही महत्वकांक्षी योजनामा समन्वय र सहजीकरण गर्ने नीति अघि सारेको छ । सभामा आर्थिक वर्षको नीति कार्यक्रम पेस गर्दै समन्वय समितिका प्रमुख नित्यानन्द शर्माले जिल्लामा बबई करिडोरदेखि औद्योगिक ग्राम स्थापनासम्मका योजनामा समन्वय र सहजीकरण गर्ने नीति ल्याएका […]
सोलुखुम्बु – जिल्ला समन्वय समिति सोलुखुम्बुका जनप्रतिनिधिले समन्वय समितिको कार्यालयमा तालाबन्दी गरेका छन् । समन्व समितिका पदाधिकारीले नै निर्णय गरेर समन्वय अधिकारी फिर्ता हुनु पर्ने भन्दै समितिको कार्यालयमा तालबन्दी गरेका हुन् ।
सरुवा भएको दुई महिना बितिसक्दा पनि समन्वय अधिकारीले रवाना नबुझी कार्यालयमा बसेर पदाधिकारीलाई असहयोग गरेको र समितिको निर्णय कार्यान्वयन गरेको भन्दै जनप्रतिनिधिले आज शुक्रवार कार्यालयमा तालाबन्दी गरेका हुन् । समन्वय समितिका सात जना सदस्य उपस्थित भएर तालाबन्दी गरेपछि कार्यालयको कामकाज ठप्प भएको छ ...
१३ चैत, पोखरा । अहिलेकै अवस्था रहिरहने हो भने जिल्ला समन्वय समिति खारेज गर्न समन्वय प्रमुखले नै माग गरेका छन् । जिल्ला समन्वय समितिले भूमिका देखाउन नसक्दा कागजमा मात्र सीमित भएकाले जनप्रतिनिधिले नै यो संरचनामाथि नै प्रश्न उठाएका छन् । तनहुँका समन्वय प्रमुख शान्तिरवण वाग्लले अहिलेकै अवस्था रहने हो भने संरचना नै खारेज गर्न राजनीतिक […]
पोखरा । जिल्लाकै सबैभन्दा ठुलो पद हो, जिल्ला समन्वय समिति प्रमुख । स्थानीय तह निर्वाचन ऐन २०७३ र नियमावली २०७३ जारी भएसँगै तत्कालीन जिल्ला विकास समिति जिल्ला समन्वय समितिमा परिणत भयो । त्यसपछि जिल्ला विकास
काठमाडौँ– राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले सरकार र संसद् बीच समन्वय र सहकार्यबाट अगाडि बढ्नुपर्ने बताएका छन् । १६औँ संघीय संसद् दिवसका अवसरमा संघीय संसद् सचिवालयले आज सिंहदरबारमा आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै उनले सरकार र संसद् बीचमा समन्वय आवश्यक छ भने । ‘सरकार र संसद् समन्वय र सहकार्यबाट अगाडि बढ्ने हो । एकले अर्काका कुराहरु […]
चितवन- महान्यायाधिवक्ता खम्मबहादुर खातीले न्यायिक क्षेत्रबीच समन्वय जरुरी रहेको बताएका छन् । जिल्ला सरकारी वकिल कार्यालयको नवनिर्मित भवनको आज समुद्घाटन समारोहमा उनले न्यायिक कार्यालयबीच एक अर्कामा समन्वय र सहयोग हुन जरुरी रहेको बताएका हुन् । सरकारी वकिल कार्यालय, प्रहरी र अदालतबीच समन्वय हुन नसके न्याय निरूपणमा समस्या आउने उनको भनाइ थियो । अहिले न्यायालयप्रति जनताको […]
काठमाडौँ,२९ असार । महान्यायधिवक्ता खम्मबहादुर खातीले न्यायिक क्षेत्रबीच समन्वय जरुरी रहेको बताएका छन् । जिल्ला सरकारी वकिल कार्यालयको नवर्निमित भवनको आज समुद्घाटन समारोहमा उनले न्यायिक कार्यालयबीच एक अर्कामा समन्वय र सहयोग हुन जरुरी रहेको बताएका छन् । सरकारी वकिल कार्यालय, प्रहरी र अदालतबीच समन्वय हुन नसके न्याय निरुपणमा समस्या आउने उनको भनाइ थियो । अहिले […]
विराटनगर । प्रदेश नं १ को आज बसेको प्रदेश समन्वय परिषद् बैठकले ‘बैठक सञ्चालन कार्यविधि २०७९’ स्वीकृत गरेको छ । प्रदेश नंं १ का मुख्यमन्त्री राजेन्द्रकुमार राईको अध्यक्षतामा बसेको बैठकले ‘प्रदेश समन्वय परिषद्को बैठक सञ्चालन कार्यविधि, २०७९’ स्वीकृत गरेको हो । नयाँ कार्यविधि स्वीकृत भएसँगै यसअघिको प्रदेश समन्वय परिषद् (बैठक सञ्चालन) कार्यविधि, २०७५ खारेज भएको […]
यहाँ जिल्ला समन्वय समिति निर्विरोध निर्वाचित भएको छ । नौ सदस्यीय जिल्ला समन्वय समितिमा नौ जनाको मात्र उम्मेदवारी परेको थियो । आज दाबी/विरोध, उजुरी पनि शून्य भएपछि यस जिल्लामा समन्वय समिति निर्विरोध भएको हो । जिल्ला समन्वय समितिको प्रमुखमा मेघबहादुर श्रेष्ठ र उपप्रमुखमा मोहनबहादुर केसी निर्विरोध भएका छन् । श्रेष्ठ नेकपा (माओवादी केन्द्र)बाट हुन् भने केसी नेकपा (एकीकृत समाजवादी) बाट रहेका । प्रमुखसहित अन्य सात सदस्य सबै माओवादी केन्द्रबाट रहेको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जानकारी दिएको