अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प तीन दिन अस्पताल भर्ना भएर उपचार गरेपछि फर्किएका छन्। चुनावी मुखमा कोभिड १९ को संक्रमण बेहोरेका ट्रम्प अब सक्रिय रुपमा क्याम्पेनिङ र्यालीहरुमा उपस्थित हुने अपेक्षा गरिएको छ।
राष्ट्रपतिको हेलिकप्टर मरिन वानबाट उनी ह्वाइट हाउस फर्किएका हुन्।
'साच्चै राम्रो अनुभूति भइरहेको छ,' राष्ट्रपति ट्रम्पले केही अगाडि