कुन मौसममा के खानेकुरा खाने ?

काठमाडौं — मौसम बदलिँदै जाँदा आहारमा ध्यान दिन जरूरी हुन्छ अनि मात्र तपाईं स्वस्थ र तन्दुरुस्त रहन सक्नुहुन्छ । हरेक मौसमको आफ्नै स्वभाव हुन्छ र त्यसैअनुसार खानपिन पनि मिलाउनुपर्छ । वसन्त ऋतु (फागुनदेखि चैत) यतिखेर गर्मी हुन्छ । जौ, चना, गहुँको रोटी, चामल, मसँग, रहर, मूला, परवर, करेला, काँक्रो, जीरा, अमला आदि खानुस् । अमिलो कुरा नखानुस् । ग्रीष्म ऋतु (वैशाखदेखि जेठ) यो मौसममा पुरानो गहुँ, जौ, सातु, खीर, दूध, चिसो पदार्थ, काँचो आँप, करेला, परवर र खरबुजा खानुस् । तेल हालेको, मसला धेर भएको, नूनिलो र ...

सम्बन्धित सामग्री

यी ७ खानेकुरा जसले आँखा तेजिलो बनाउँछ

आँखाको ज्योती राम्रो बनाउन घरेलु खानेकुरामा ध्यान दिन आवश्यक छ। पावरवाला चस्मा लगाउनेले समेत यी खानेकुरा खाने हो भने दृष्टिमा सुधार आउने अध्ययनले देखाएको छ।

आयुर्वेद विशेषज्ञ भन्छन्- यी खानेकुरा राति नखाएकै बेस

काठमाडौं । स्वास्थ्यका लागि कस्ता खानेकुरा लाभदायक हुन्छ ? यसको मोटामोटी जानकारी हामीलाई हुनसक्छ । तर सही खानेकुराको छनोट मात्र पर्याप्त हुँदैन । किनभने उक्त खानेकुरा कति र कुन समयमा खाने भन्ने कुरा एकदमै महत्वपूर्ण हुन्छ । कुनै पनि खानेकुराबाट त्यही बेला मात्र पूर्ण लाभ लिन सकिन्छ, जब त्यसलाई सही समयमा खाने गरिन्छ । आयुर्वेदले […]

‘यी खानेकुरा आपसमा मिसाउँदा विषाक्त बन्छ’ : आहारविद् डा. राजु अधिकारी

पहिले पहिले माछामासुसँग दही मिसाएर खान हुँदैन भनिन्थ्यो । दुध र मासु एकसाथ खाँदैनथे । तर, अहिले यी खानेकुरा एकसाथ पकाएर पनि खाने प्रवृत्ति छ । यी खानेकुरा आफैमा नराम्रो नहुन सक्छ । तर, जब एकआपसमा मिश्रण गरिन्छ तब यी खानेकुरा विषाक्त बन्छ । त्यस्ता थुप्रै खानेकुरा हुन्छन् जसलाई एकअर्कासँग मिसाउँदा खान अयोग्य हुन्छ । […]

सडेगलेका‚ चिल्ला र बोसोयुक्त‚ धेरै गुलिया खानेकुरा नखान आग्रह

काठमाडौं : सरकारले चाडपर्वका वेलामा धेरै चिल्लो र बोसोयुक्त‚ धेरै गुलिया‚ बासी, सडेगलेका र झिँगा भन्केका खानेकुरा नखान सबैसँग आग्रह गरेको छ। स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले चाडपर्वका वेला  यस्ता अस्वस्थ्यकर खानेकुरा नखान आग्रह गरेको हो। मन्त्रालयअन्तर्गतको राष्ट्रिय स्वास्थ्य शिक्षा, सूचना तथा सञ्चार केन्द्रले एक सूचना निकाली चाडपर्वका वेला यस्ता खानेकुरा नखान आग्रह गरेको हो। मन्त्रालयले खानकुरा राम्रोसँग पकाएर मात्र खाने र पकाएका खानेकुरा

बिहान खाली पेटमा खान नहुने ६ खानेकुरा

सामान्यतयाः बिहान खाली पेटमा चियासँग दिनको सुरुवात गर्ने प्रचलन छ । बिहान चियासँगै बिस्कुट वा पाउरोटी जस्ता खानेकुरा पनि खाने गरिन्छ । चियापछि विभिन्न खानेकुरा खाने गरिन्छ । जसमा प्रायः पुवा, समोसा, अमलेट, फलफूल आदि पर्छन् । बिहान खाली पेटमा खाइने कतिपय खानेकुराहरुलाई ध्यान दिन आवश्यक हुन्छ । जसले दिनभरी उर्जा दिनुका साथै शरीरमा आउने विभिन्न समस्याबाट पनि बचाउँछ । विशेषज्ञका अनुसार खाली पेटमा केही पदार्थहरु खान हुँदैन । बिहान खाली पेटमा खाने केही खानेकुराले आन्द्रामा गम्भीर नोक्सान पुर्याउँ

तौल कम गर्न नास्तामा के खाने ?

बिहानको खानालाई सबैभन्दा महत्त्वपूर्ण मानिन्छ । रातिको खाना र बिहानको नास्ता पेटमा लामो समयसम्म रहन्छ । त्यसैले बिहानको खानामा शरीरलाई उर्जा दिने र स्वस्थ राख्ने खानेकुरा खान आवश्यक छ । बिहान पोषक तत्वले भरपुर खानेकुरा खाने गर्दा खाना नखाँदासम्म पेट भरी रहन्छ । जसले अनावश्यक खानेकुरा खानबाट बच्न सकिन्छ । नास्तामा स्वस्थकर र उर्जा दिने खानेकुरा खाँदा तौल पनि नियन्त्रणमा रहन्छ । तौल कम गर्न चाहाने व्यक्तिहरुले तौल नियन्त्रण गर्ने खानेकुरा खान आवश्यक छ । उपमाउपमामा भरपुर मात्रामा फाइबर हुन्छ ।

आज दर खाने दिन: कस्तो खानेकुरा खाने, कस्तो नखाने?

महिलाहरुका लागि तिजको रमाइलो भनेकै दर खाने, पानी समेत नखाई ब्रत बस्नु अनि नाचगान गर्नु नै हो। तर चिकित्सकहरुका अनुसार दरका नाममा अघिल्लो दिन टन्न खाने र भोलिपल्ट पानी समेत नखाई ब्रत बस्नु स्वास्थ्यका दृष्टिकोणले निकै खराब हो।

खाली पेटमा खानै नहुने खानेकुरा

निरोगी रहनका लागि खानेकुरामा ध्यान दिन जरुरी छ । स्वस्थ जीवनशैली र खानपानमा ध्यान दिँदा धेरै रोगहरुबाट बच्न सकिन्छ । तर, खानेकुरा खाँदा बारम्बार गरिने गल्तिहरुका कारण विभिन्न प्रकारका रोगहरुले सताउने गर्छ । खानेकुरा खाने निश्चित समय हुन्छ । खानेकुरालाई कुन समयमा सेवन गर्दा यसले सकारात्मक असर गर्छ भन्ने कुरालाई ध्यान दिन आवश्यक छ ।यस्तै, केही खानेकुराहरु खाली पेटमा खाँदा नकारात्मक असर पुग्छ । अम्बाबिहान खाली पेटमा अम्बाको सेवन स्वास्थ्यका लागि फाइदाजनक मानिदैन । खाली पेटमा अम्बा खाँदा प

कुन बेला कसरी खाने केरा ?

केराले भोक मात्र मेटाउँदैन शरीरमा ऊर्जा पनि दिन्छ । तर कस्तो खालको केरा कुन बेलामा खाने भनी थाहा पाउनुपर्छ । आयुर्वेदका अनुसार, केरा एक्लै खानुपर्छ । अन्य फलफूल वा खानेकुरा वा दूधसँग खानुहुँदैन ।  केरा खाने उत्तम समय बिहान व्यायाम गरेपछि राति कहिले पनि हुन्न खाना खानुअघि वा पछि हुन्न दूध खानुअघि वा पछि हुन्न बेलुका खाना खानुभन्दा एक घन्टा अघि केरा खाएको उत्तम हुन्छ । कस्तो खालको केरा खाने ? पेट पनि भरिने अनि चिनी पनि कम भएको खानेकुरा चाहिन्छ भने अलिकति मात्र पाकेको केरा खाने गर्नुस् । यो प्रिबायो...

यी खाने कुरालाई पकाएर होइन काँचै खाएको राम्रो

स्वस्थ रहनका लागि स्वास्थ्यकर खानेकुरा आवश्यक हुन्छ । खाना खाँदा अनेक कुरामा ध्यान दिनुपर्छ । अनि खानेकुरा कसरी खाने हो भन्ने कुरामा पनि ध्यान दिनुपर्छ ।  केही खानेकुरा पकाउँदा तिनको पोषण हराएर जान्छ । अनि कुनै खानेकुरा पकाउँदा विषालु पनि हुन्छन् । पोषक तत्त्वको भरपूर अवशोषण शरीरले गर्नका लागि केही कुरा काँचै खाएको राम्रो हुन्छ ।  भेंडे खुर्सानी भेंडे खुर्सानीमा उच्च मात्रामा भिटामिन सी उपलब्ध हुन्छ । यसलाई पकाउँदा यसमा भएको भिटामिन नष्ट हुन्छ र पोषण पाइँदैन ।  लसुन लसुनलाई पकाउँदा एन्टीअक्सिडेन्ट...