आयुर्वेद विशेषज्ञ भन्छन्- यी खानेकुरा राति नखाएकै बेस

काठमाडौं । स्वास्थ्यका लागि कस्ता खानेकुरा लाभदायक हुन्छ ? यसको मोटामोटी जानकारी हामीलाई हुनसक्छ । तर सही खानेकुराको छनोट मात्र पर्याप्त हुँदैन । किनभने उक्त खानेकुरा कति र कुन समयमा खाने भन्ने कुरा एकदमै महत्वपूर्ण हुन्छ । कुनै पनि खानेकुराबाट त्यही बेला मात्र पूर्ण लाभ लिन सकिन्छ, जब त्यसलाई सही समयमा खाने गरिन्छ । आयुर्वेदले […]

सम्बन्धित सामग्री

‘मैदाबाट बनेको खानेकुरा खाने व्यक्तिमा आन्द्राको एलर्जी देखिन्छ’

आमाशयको नरम झिल्ली सुन्निनुलाई ग्यास्ट्राइटिस भनिन्छ । यस्तो हुनुमा खानपानको मूख्य भूमिका हुने आम बुझाई छ । खासगरी मैदाजन्य खानेकुराले ग्याष्ट्रिक गराउँछ भन्ने छ । वास्तवमा मैदाले कसरी ग्याष्ट्रिक गराउँछ ? ग्याष्ट्रिकको समस्या भएकाले मैदाजन्य खानेकुरा खानै हुन्न ? यसै विषयमा पेट तथा कलेजो रोग विशेषज्ञ डा.सन्दीपराज कुँवरसँग गरिएको कुराकानी : मैदा वा मैदाजन्य खानेकुराले […]

प्याजले हृदयघात/मस्तिष्कघातको सम्भावना घटाउँछ, मधुमेहका विरामीलाई त फाईदाजनक

काठमाडौं, ७ भदौ । प्याज हाम्रो भान्सामा सधैं प्रयोग गरिने खानेकुरा हो । हामीले दैनिक रुपमा यसको प्रयोग गरेपनि यसका फाइदाहरु हामीलाई थाहा नहुन सक्छ । मुटुरोग विशेषज्ञ डा. ओम मुर्ति अनिलले प्याजको प्रयोगले हुने फाईदाहरुको चर्चा गरेका छन् । उनकाअनुसार प्रति १०० ग्राम प्याजमा ४० क्यालोरी हुन्छ । प्याजमा नामको केमिकल पाईन्छ, जसले रगतमा […]

अध्यक्ष नेपालको स्वास्थ्यमा सुधार

काठमाडौं : पूर्वप्रधानमन्त्री एवं नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालको स्वास्थ्यमा सुधार आएको छ। उनको ज्वरो सामान्य अवस्थामा छ। अध्यक्ष नेपाललाई जाउलोलगायत खानेकुरा खुवाइएको छ।अध्यक्ष नेपालको छातीमा सङ्क्रमणका साथै रुघाखोकीको समस्या भएपछि मङ्गलबारदेखि महाराजगञ्जस्थित त्रिवि शिक्षण अस्पतालमा भर्ना गरी उपचार शुरु गरिएको हो। छातीरोग विशेषज्ञ डा. सन्तकुमार दास नेतृत्वको टोली उनको उपचारमा संलग्न रहेको पार्टी सचिवालयले जनाएको छ।पछिल्लो समय पार्टीको राजनीतिक कामले दौडधुप गरेका अध्यक

माधव नेपालको स्वास्थ्यमा सुधार

काठमाडौँ – पूर्वप्रधानमन्त्री एवं नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालको स्वास्थ्यमा सुधार आएको छ । उनको ज्वरो सामान्य अवस्थामा छ । अध्यक्ष नेपाललाई जाउलोलगायत खानेकुरा खुवाइएको छ । अध्यक्ष नेपालको छातीमा सङ्क्रमणका साथै रुघाखोकीको समस्या भएपछि मङ्गलबारदेखि महाराजगञ्जस्थित त्रिवि शिक्षण अस्पतालमा भर्ना गरी उपचार सुरु गरिएको हो । छातीरोग विशेषज्ञ डा सन्तकुमार दास नेतृत्वको टोली […]

अध्यक्ष नेपालको स्वास्थ्यमा सुधार

काठमाडौँ,६ पुष । पूर्वप्रधानमन्त्री एवं नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालको स्वास्थ्यमा सुधार आएको छ । उनको ज्वरो सामान्य अवस्थामा छ । अध्यक्ष नेपाललाई जाउलोलगायत खानेकुरा खुवाइएको छ । अध्यक्ष नेपालको छातीमा सङ्क्रमणका साथै रुघाखोकीको समस्या भएपछि मङ्गलबारदेखि महाराजगञ्जस्थित त्रिवि शिक्षण अस्पतालमा भर्ना गरी उपचार सुरु गरिएको हो । छातीरोग विशेषज्ञ डा सन्तकुमार दास नेतृत्वको […]

एकीकृत समाजवादीका अध्यक्ष नेपालको स्वास्थ्यमा सुधार

पूर्वप्रधानमन्त्री एवं नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालको स्वास्थ्यमा सुधार आएको छ । उहाँको ज्वरो सामान्य अवस्थामा छ । अध्यक्ष नेपाललाई जाउलोलगायत खानेकुरा खुवाइएको छ । अध्यक्ष नेपालको छातीमा सङ्क्रमणका साथै रुघाखोकीको समस्या भएपछि मङ्गलबारदेखि महाराजगञ्जस्थित त्रिवि शिक्षण अस्पतालमा भर्ना गरी उपचार सुरु गरिएको हो । छातीरोग विशेषज्ञ डा सन्तकुमार दास नेतृत्वको टोली उहाँको […]

भातभन्दा रोटी खाँदा तौल कम बढ्छ ? के भन्छन् विशेषज्ञ ?

भात र रोटी हाम्रो आहारको महत्त्वपूर्ण हिस्सा हो । यी दुईबीचको युद्ध निकै पुरानो हो । भात र रोटीमा कुन राम्रो भन्ने बहस लामो समयदेखि हुँदै आएको छ । हामीले जुनसुकै खानेकुरा खान्छौँ त्यसबाट ऊर्जा प्राप्त हुन्छ । तर तौल घटाउन चाहनेहरूले तौल घटाउन विभिन्न उपाय अपनाउने गर्छन् । धेरैले क्यालोरी नियन्त्रण गर्ने पनि गरेका हुन्छन्   । यस्तोमा कतिपय मानिस तौल घटाउन रोटी वा भातमा के खाने र के नखाने भन्ने दुविधामा रहन्छन् । धेरैले तौल घटाउने प्रयास गर्दै गर्दा अन्न खान छोड्छन् । यसो गर्नु ठीक होइन,

झाडापखालाका बिरामी बढ्दै, फोहर व्यवस्थापन हुन नसके हैजा समेत फैलन सक्ने

काठमाण्डौ - काठमाण्डौसहित देशका धेरै ठाउँमा झाडापखालाका बिरामी बढ्दै गएका छन् । दूषित खानेपानी र खानेकुरा तथा फोहरका कारण झाडापखालाको बिरामी बढ्दै गएका डाक्टरले बताएका छन् । कोरोना महामारीका कारण धेरैसमयसम्म घर भित्रै बसेकाहरु अहिले सङ्क्रमण कम भएसँगै विवाह भोज भतेरमा जाने क्रम बढेको छ । तर विवाह, भोजभतेरमा शुद्ध पिउने पानी तथा सफा र स्वच्छ खानपानमा ध्यान नदिँदा झाडापखालाको जोखिम बढ्दै गएको छ भने सडक छेउछाउमा नछाेपी राखिएका खानेकुरा खाँदा पनि झाडापखालाका बिरामी बढेका हुन सक्ने सरुवा रोग विशेषज्ञ डाक्टर श...

‘ट्रान्स फ्याट’युक्त खानेकुरा स्वास्थ्यका लागि कति घातक ?

तपाईं हामीले ‘ट्रान्स फ्याट’ धेरै कम सुन्दै आएको शब्द हो । ट्रान्स फ्याट स्वास्थ्यका दृष्टिले चिल्लो पदार्थ मध्येको सबैभन्दा हानिकारक चिल्लो पदार्थ हो । नेपालमा न्यून तथा मध्यम आय भएका परिवारका लागि ट्रान्स फ्याट चुनौती बन्दै गएको वरिष्ठ मुटुरोग विशेषज्ञ डा.प्रेमराज वैद्य बताउँछन् ।अति खराब चिल्लो पदार्थका कारण नसर्ने रोग बढ्दै गएको छ । जस्तै क्यान्सर, मुटु, हृदयघात, मधुमेह मष्तिस्कघात, मिर्गौला लगायतका नसर्ने रोगले ज्यान जाने गरेको छ । यस्तै, ट्रान्स फ्याटले रगतमा हुने खराब कोलेस्ट्

‘जाडोमा बालिबालिकालाई घरमै बनाइएका तातो झोलिलो खानेकुरा खुवाऔं’

चिसो मौसम सुरु भइसकेको छ। हिमाली जिल्लाका कतिपय ठाउँको तापक्रम माइनसमा पुगिसकेको छ भने पहाडी जिल्लामा पनि घाम लागेको समयबाहेक निकै चिसो बढेको छ। यही बेलामा तराई क्षेत्रमा पनि तुवाँलो लाग्ने भएकाले धेरै चिसो हुन्छ।चिसो मौसममा अन्य बेलाभन्दा बालबालिकाहरू बढी जोखिममा हुन्छन्। मौसम परिवर्तनको बेलामा बालबालिकामा आउन सक्ने समस्याबारे थाहाखबरकर्मी संजय रेग्मीले पर्वत अस्पतालका बाल रोग विशेषज्ञ डा. कुशल बरालसँग गरेको कुराकानी :मौसम परिवर्तनको बेलामा बालबालिकामा आउन सक्ने स्वास्थ्यसम्बन्धी जोखिम के के हु