पहिले पहिले माछामासुसँग दही मिसाएर खान हुँदैन भनिन्थ्यो । दुध र मासु एकसाथ खाँदैनथे । तर, अहिले यी खानेकुरा एकसाथ पकाएर पनि खाने प्रवृत्ति छ । यी खानेकुरा आफैमा नराम्रो नहुन सक्छ । तर, जब एकआपसमा मिश्रण गरिन्छ तब यी खानेकुरा विषाक्त बन्छ । त्यस्ता थुप्रै खानेकुरा हुन्छन् जसलाई एकअर्कासँग मिसाउँदा खान अयोग्य हुन्छ । […]