निरोगी रहनका लागि खानेकुरामा ध्यान दिन जरुरी छ । स्वस्थ जीवनशैली र खानपानमा ध्यान दिँदा धेरै रोगहरुबाट बच्न सकिन्छ । तर, खानेकुरा खाँदा बारम्बार गरिने गल्तिहरुका कारण विभिन्न प्रकारका रोगहरुले सताउने गर्छ । खानेकुरा खाने निश्चित समय हुन्छ । खानेकुरालाई कुन समयमा सेवन गर्दा यसले सकारात्मक असर गर्छ भन्ने कुरालाई ध्यान दिन आवश्यक छ ।यस्तै, केही खानेकुराहरु खाली पेटमा खाँदा नकारात्मक असर पुग्छ । अम्बाबिहान खाली पेटमा अम्बाको सेवन स्वास्थ्यका लागि फाइदाजनक मानिदैन । खाली पेटमा अम्बा खाँदा प