मकवानपुर, ४ असोज । गौबध गरेको अभियोगमा १० जना पक्राउ परेका छन् । गौबध गरेको अभियोगमा बकैया गाउँपालिका(११ कालिदमार बस्ने ३८ वर्षीय जनक बहादुर लोहार लगायत १० जनालाई आइतबार साँझ प्रहरीले पक्राउ गरेको हो । बकैया गाउँपालिका ११ स्वबिमा गाई काटेको खबर प्राप्त हुनासाथ जिल्ला प्रहरी कार्यालय मकवानपुर समेतबाट खटिएको प्रहरीले उनीहरूलाई ५० केजी गाईको […]