होटलभित्र जुवा खेलिरहेको अवस्थामा १० जना पक्राउ

 निषेधाज्ञाको अवधिमा रौतहटको सदरमुकाम गौरस्थित सुर्य बेम्बो रेस्टुरेन्टमा जुवातास खेलिरहेको अवस्थामा १० जना पक्राउ परेका छन् । गौर नगरपालिका–१ स्थित उक्त रेष्टुरेन्टभित्र जुवातास खेलिरहेको भन्ने सूचनाको आधारमा सोमबार राति ९ बजे उनीहरुलाई रङ्गेहात फेला पारिएको प्रहरीको भनाइ छ ।पक्राउ पर्नेमा गौर–१ बस्ने करणकुमार यादव, राजाबाबु महतो, विवेक जैसवाल, अर्जुन कुमार बैठा, अरुण महतो छन् । जिल्ला प्रहरी कार्यालयका प्रवक्ता डिएसपी भरत श्रेष्ठका अनुसार गौर–३ बस्ने आशिष कुमार झा, शिवशं

सम्बन्धित सामग्री

काठमाडौंबाट जुवातास खेलिरहेको अवस्थामा १० जना पक्राउ

काठमाडौं महानगरपालिका–३१ कात्यानीचोकबाट जुवातास खेलिरहेको अवस्थामा १० जनालाई प्रहरीले पक्राउ गरेको छ । कात्यानीचोकमा डेरा गरी बस्ने दोलखा बैतेश्वर गाउँपालिका–५ घर भएकी इन्दिरा तामाङको कोठामा जुवातास खेलिरहेको अवस्थामा उनीहरुलाई बिहीबार साँझ पक्राउ गरिएको प्रहरीले जनाएको छ । तामाङको कोठामा जुवा खेलिरहेको भन्ने खबर प्राप्त हुनासाथ प्रहरी वृत्त बानेश्वरबाट खटिएको प्रहरीले उनीहरूलाई नगद २ लाख ३४ हजार ९ सय ९० रूपैयाँ र १८ बुक तास सहित फेला पारी पक्राउ गरेको हो । घटनाका सम्बन्धमा

काठमाडौँबाट जुवातास खेलिरहेको अवस्थामा १० जना पक्राउ

काठमाडौँ- काठमाडौँ महानगरपालिका–३१ कात्यानीचोकबाट जुवातास खेलिरहेको अवस्थामा १० जनालाई प्रहरीले पक्राउ गरेको छ । कात्यानीचोकमा डेरा गरी बस्ने दोलखा बैतेश्वर गाउँपालिका–५ घर भएकी इन्दिरा तामाङको कोठामा जुवातास खेलिरहेको अवस्थामा उनीहरुलाई बिहीबार साँझ पक्राउ गरिएको प्रहरीले जनाएको छ । तामाङको कोठामा जुवा खेलिरहेको भन्ने खबर प्राप्त हुनासाथ प्रहरी वृत्त बानेश्वरबाट खटिएको प्रहरीले उनीहरूलाई नगद २ लाख […]

काभ्रेबाट जुवा खेलिरहेका १० जना पक्राउ

काठमाडौँ । जुवा खेलिरहेको अवस्थामा १० जनालाई प्रहरीले पक्राउ गरेको ह्छ। काभ्रेको नमोबुद्ध नगरपालिका–१० पुरानोगाउँ बस्ने लक्ष्मण गौतमको घरमा जुवातास खेलिरहेको अवस्थामा सोही नगरपालिका(९ बस्ने ३३ वर्षीय प्रेम श्रेष्ठलगायत १० जनालाई पक्राउ गरेको हो। उनीहरूलाई प्रहरीले शनिबार बिहान पक्राउ गरेको हो। जुवातास खेलिरहेको भन्ने सूचनाका आधारमा जिल्ला प्रहरी कार्यालय काभ्रेबाट खटिएको प्रहरीले उनीहरूलाई पक्राउ गरेको […]

जुवाको खालबाट २ लाख रकमसहित १० जना पक्राउ

काभ्रे : जुवा खेलिरहेको अवस्थामा काभ्रेमा प्रहरीले १० जनालाई पक्राउ गरेको छ। काभ्रेको नमोबुद्ध नगरपालिका-१० पुरानोगाउँ बस्ने लक्ष्मण गौतमको घरमा जुवातास खेलिरहेको अवस्थामा प्रहरीले १० जनालाई शनिवार बिहान प्रहरीले पक्राउ गरेको छ। जुवातास खेलिरहेको भन्ने सूचनाका आधारमा जिल्ला प्रहरी कार्यालय काभ्रेपलाञ्चोकबाट खटिएको प्रहरीले उनीहरुलाई नगद १ लाख ९६ हजार ३…

जोरपाटीबाट झण्डै दुई लाख नगदसहित १० जुवाडे पक्राउ

काठमाडौंको जोरपाटीबाट जुवा खेलिरहेको अवस्थामा १० जना पक्राउ परेका छन्।

दाङबाट एक लाख रुपैयाँसहित १० जना जुवाडे पक्राउ

बुटवल : दाङमा जुवा खेलिरहेको अवस्थामा एकलाख बढी नगदसहित १० जना पक्राउ परेका छन्। शुक्रबार दिउँसो साढे चार बजेतिर घोराही उपमहानगरपालिका वडा नं. १३ डुमरगाउँबाट नगद १ लाख २२ हजार ५ सया १० रुपियाँसहित पक्राउ परेको जिल्ला प्रहरी कार्यालय दाङका प्रवक्ता मुकुन्द रिजालले जानकारी दिए। पक्राउ पर्नेमा घोराही उपमहानगरपालिका वडा…