परीक्षा पूर्व नै प्रश्नपत्र बाहिर ल्याउने १० जना पक्राउ

मोरङ, १३ बैशाख । परीक्षा पूर्व नै प्रश्नपत्र बाहिर ल्याएको अभियोगमा १० जना पक्राउ परेका छन् । पूर्वाञ्चल विश्वविद्यालय गोठगाउँ मोरङमा हुन लागेको ईन्जिनियरिङ संकायतर्फको बीई दोस्रो सेमेस्टरको फिजिक्स विषयको मूल प्रश्नपत्र परीक्षा पूर्व नै बाहिर ल्याएको अभियोगमा १० जनालाई प्रहरीले पक्राउ गरेको हो। पक्राउ पर्नेहरूमा मोरङ विराटनगर महानगरपालिका–८ बस्ने ४४ वर्षीय कोमल प्रसाद गौतम, […]

सम्बन्धित सामग्री

एसईईको प्रश्नपत्र छपाइ सुरू

काठमाडौं । यस वर्षको एसईई परीक्षाको प्रश्नपत्र छपाइ सुरू भएको छ । राष्ट्रिय परीक्षा बोर्ड परीक्षा नियन्त्रण कार्यालयका परीक्षा नियन्त्रक विष्णुनारायण श्रेष्ठसहितको टोली शनिबार जनक शिक्षा सामग्री पुगेको थियो । त्यसलगत्तै हिजो आइतबारबाट प्रश्नपत्र छपाइ सुरू भएको हो । नेपाली सेनासहित तीन सुरक्षा निकायको घेराभित्र प्रश्नपत्र छपाइ सुरू भएको हो । जनक शिक्षा सामग्री केन्द्र […]

प्रश्नपत्र दोहोरिएपछि बिबिएको परीक्षा एकै दिन दुईपटक रद्ध

बिबिए छैठौं सेमेस्टरको परीक्षाको प्रश्नपत्र दोहोरिएपछि एकै दिन दुईपटक परीक्षा रद्ध भएको छ।

एसइई प्रश्नपत्र प्रतिकेजी १७ रुपैयाँमा बेच्दै राष्ट्रिय परीक्षा बोर्ड

काठमाडौं : राष्ट्रिय परीक्षा बोर्ड, परीक्षा नियन्त्रण कार्यालयले २०७७ सालमा छापिएको माध्यमिक शिक्षा परीक्षा (एसइई)काे प्रश्नपत्र प्रतिकेजीकाे दरमा बिक्री गरेको छ। बोर्डले प्रयोगमा नआएका प्रश्नपत्र विराटनगरको एक कागज उद्योगलाई दिएको हो।बोर्डका परीक्षा नियन्त्रक अर्जुन रायमाझीले प्रश्नपत्र बिक्रीका लागि टेन्डर भइसकेको जानकारी दिए। उनले भने, ‘प्रश्नपत्रको टेण्डर भइसकेको छ, प्रतिकेजी १७ रुपैयाँमा लाने सहमति भएको छ।’एसइई परीक्षाका लागि करिब पाँच लाख प्रश्नपत्र छापिएको थियो। तर,

२०७७को एसईईका प्रश्नपत्र बिक्री गर्न परीक्षा नियन्त्रण कार्यालयको बोलपत्र आह्वान

काठमाडौँ । २०७७ सालको माध्यमिक शिक्षा परीक्षा (एसईई)का प्रश्नपत्र बिक्री गर्न एसईई परीक्षा नियन्त्रण कार्यालयले बोलपत्र आह्वान गरेको छ । कोभिड–१९ का कारण २०७७ सालमा एसईई सञ्चालन हुन नसक्दा प्रश्नपत्र पनिकामा नै राखिएको थियो । झुरा कागजमा राजश्व उठ्ने गरी बेच्नको लागि बोलपत्र आह्वान गरिएको परीक्षा नियन्त्रण कार्यालयले जनाएको छ । परीक्षा नियन्त्रक अर्जुनबहादुर रायमाझीले […]

परीक्षा नियन्त्रण कार्यालयले २०७७ सालको एसईईको प्रश्नपत्र बेच्ने

२ असार, काठमाडौं । २०७७ सालको माध्यमिक शिक्षा परीक्षा (एसईई)का प्रश्नपत्र बिक्री गर्न एसईई परीक्षा नियन्त्रण कार्यालयले बोलपत्र आह्वान गरेको छ । कोभिड–१९ का कारण २०७७ सालमा एसईई सञ्चालन हुन नसक्दा प्रश्नपत्र पनिकामा नै राखिएको थियो । झुरा कागजमा राजश्व उठ्ने गरी बेच्नको लागि बोलपत्र आह्वान गरिएको परीक्षा नियन्त्रण कार्यालयले जनाएको छ । परीक्षा नियन्त्रक […]

एसइई परीक्षा : प्रयोग नभएका प्रश्नपत्र थन्क्याएर नयाँ छापिँदै

काठमाडौं : राष्ट्रिय परीक्षा बोर्डले यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसइई) को नयाँ प्रश्नपत्र आगामी शुक्रबारबाट छाप्ने भएको छ। बोर्डले अघिल्लो वर्षको प्रश्नपत्र पुनः प्रयोग गर्ने कि नयाँ छाप्ने भन्ने विषयको लामो अन्योलता  टुङ्ग्याएर नयाँ छाप्ने निर्णय गरेको हो।प्रश्नपत्र छपाई गर्ने जिम्मा सरकारी स्वामित्वको जनक शिक्षा सामग्री केन्द्र लिमिटेडले पाएको छ। लिमिटेडका सूचना अधिकारी चित्रकुमार आचार्यले फागुन २० गतेबाट प्रश्नपत्र छाप्ने जानकारी दिए।उनका अनुसार सबै विषयका गरी ५५ लाखप्रति प्र

एसईई प्रश्नपत्र छपाइबारे अन्योल

काठमाडौं, पुस ४। माध्यमिक शिक्षा परीक्षा (एसईई)को प्रश्नपत्र तयारीको अझै सुरसार छैन । विगतमा कात्तिकदेखि नै प्रश्नपत्र तयारीसम्बन्धी काम थालिन्थ्यो । कोभिड–१९ का कारण २०७७ सालको एसईई सञ्चालन हुन पाएन र त्यसबेलाको प्रश्नपत्र राष्ट्रिय परीक्षा बोर्ड, परीक्षा नियन्त्रण कार्यालय (कक्षा १०)सँग सुरक्षित छ । त्यसैलाई पुनः प्रयोग गर्ने वा नयाँ छाप्ने भन्ने अझै निश्चित हुनसकेको छैन । परीक्षा नियन्त्रक […]

परीक्षा समितिका सदस्यले नै फोटोकपी गरेर बाँडेका थिए प्रि-स्याटको प्रश्नपत्र

२७ साउन, काठमाडौं । संयुक्त राष्ट्र संघको शान्ति मिसन छनौट प्रारम्भिक परीक्षाको प्रश्नपत्र परीक्षा अगावै सार्वजनिक भएको घटनामा परीक्षा समितिकै सदस्यको संलग्नता भेटिएको छ । प्रश्नपत्र तयार गर्ने र परीक्षाका पूर्वतयारीका लागि प्रहरी प्रधान कार्यालयको यूएन शाखाले बनाएको परीक्षा समितिका सदस्य प्रहरी नायब निरीक्षक (सई) जनकबहादुर थापा आफैं प्रश्नपत्र बाहिर ल्याउने कार्यमा संलग्न रहेको भेटिएको […]

प्रहरीमा प्रश्नपत्र ‘लीक’ प्रकरण : पुनः परीक्षा गर्न सिफारिस

प्रहरी यूएन मिसनमा जाने पूर्व छनोट परीक्षा (प्री–स्याट) को प्रश्नपत्र बाहिरिएको घटनामा गठित छानबिन समितिले पुनः परीक्षा गर्न सिफारिस गरेको छ । शुक्रवार र शनिवार भएका परीक्षाका ४ वटै प्रश्नपत्र लीक भएको ठहर गर्दै समितिले पुनः परीक्षा गर्नुपर्ने सिफारिस गरेको हो । घटनामा २ प्रहरीलाई जागिरबाट बर्खास्त गरिने भएको छ । छानबिन समितिले तयार गरेको प्रतिवेदनअनुसार हवल्दार कुमार शाह र परिचर सुरेश बमलाई जागिरबाट बर्खास्त गर्न सिफारिस गरिएको छ ।  साइबर ब्यूरोमा कार्यरत हवल्दार शाहको योजनामा यूएन शाखामा कार्यरत परिचर...

इन्जिनियरिङ संकायको परीक्षा पूर्व नै प्रश्नपत्र बाहिरियो

मोरङ। पूर्वाञ्चल विश्वविद्यालय गोठगाउँ मोरङमा हुन लागेको इन्जिनियरिङ संकायतर्फको बिई दोस्रो सेमेस्टरको फिजिक्स विषयको मूल प्रश्नपत्र परीक्षा पूर्व नै बाहिरिएको छ। परीक्षा पूर्व प्रश्नपत्र बाहिर ल्याएको आरोपमा प्रहरीले १० जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेहरूमा कोमलप्रसाद गौतम, गोपाल कार्की, विजय पोखरेल, मिनप्रसाद भट्ट, भरत पन्त, विकास खड्का, निर्मल खड्का, नानिपथ मण्डल, जीवनकुमार यादव र महेश यादव रहेका छन्।