काठमाडौ –देशका विभिन्न स्थानबाट लागूऔषधसहित १० जना पक्राउ परेका छन् । मोरङको सुन्दरहरैचा नगरपालिका–३ त्रिबेणी चोक नजिक खाली प्लटिङबाट ब्राउनसुगर जस्तो देखिने पदार्थ ५१ ग्राम ६ सय ५० मिलिग्राम, डिजिटल तराजु १ थान र नगद ७ हजार रूपैयाँसहित सोही ठाउँ बस्ने ४८ वर्षीय नेत्र बिनोद भट्टराईलाई प्रहरीले पक्राउ गरेको छ । विशेष सूचनाको आधारमा लागूऔषध […]