काठमाडौं । चीनको हान्झोउमा हुने १९ औं एसियाली खेलकुदका लागि नेपाली पुरुष क्रिकेट टोलीको घोषणा भएको छ । रोहित पौडेलको कप्तानीमा घोषणा गरिएको टोलीमा तीन खेलाडीले लामो समय पछि पुनरागमन गरेका छन । १५ सदस्यीय टोलीमा विनोद भण्डारी, अभिनाश बोहरा र विवेक यादवले लामो समयपछि पूनरागमन गरेका हुन् । नेपाली टोलीमा ओडिआईका नियमित सदस्य रहेका […]