नेपाल ईभी एक्स्पो २०८० हुँदै

इलेक्ट्रिक भेहिकल म्यानुफ्याक्चरर्स एन्ड इम्पोर्टर्स एसोसिएसन, मीडिया स्पेस सोलुसन्स तथा फ्युचरएक्स ट्रेड फेयर एण्ड इभेन्ट्सको संयुक्त आयोजनामा इभी एक्स्पो हुने भएको छ।...

सम्बन्धित सामग्री

हिमालयन हाइड्रो एक्स्पो-२०२४ सुरु

विद्युतीय सवारी (ईभी) र्‍यालीसँगै हिमालयन हाइड्रो एक्स्पो २०२४ सुरु भएको छ । स्वतन्त्र ऊर्जा उत्पादकहरुको संस्था, नेपाल (इप्पान)को आयोजनामा विद्युत् खपत बढाउने सन्देशसहित हिमालयन हाइड्रो एक्स्पो सुरु गरिएको हो ।

नेपाल ईभी एक्स्पो भदौ १५ देखि

काठमाडौंको भृकुटीमण्डपमा आगामी भदौ १५ देखि १७ गतेसम्म नेपाल ईभी एक्स्पो हुने भएको छ । विद्युतीय सवारीको प्रयोगलाई प्रोत्साहन गर्ने उद्देश्यका साथ एक्स्पो आयोजना गरिएको इलेक्ट्रिक भेइकल म्यानुफ्याक्चरर्स एण्ड ईम्पोर्टर्स असोसिएसन अफ नेपालले जनाएको छ । विद्युतीय सवारीलाई प्रवद्र्धन तथा प्रोत्साहन गर्ने उद्देश्यले ३ दिनसम्म सञ्चालन हुने एक्स्पोमा १०० भन्दा बढी प्रतिष्ठित कम्पनीको सहभागिता र […]

भाद्र १५ देखि भृकुटीमण्डपमा नेपाल ईभी एक्स्पो सुरु हुने

इलेक्ट्रिक भेइकल म्यानुफ्‌याक्चर्स एन्ड ईम्पोर्टर्स एसोसिएसन अफ नेपाल र मिडिया स्पेस सोलुसनस तथा फ्युचरएक् ट्रेड फेर एण्ड इवेंट्स को संयुक्त आयोजनामा नेपाल ईभी एक्स्पो हुने भएको छ।

भृकुटीमण्डपमा आजदेखि इभी नेपाल एक्सो सुरु, के-के छन् प्रदर्शनीमा ?

आजदेखि भृकुटीमण्डपमा ईभी नेपाल एक्स्पो सुरू भएको छ।नेपाल विद्दुत प्राधिकरणका प्रमुख कार्यकारी निर्देशक कुलमान घिसिङले उक्त एक्स्पोको उद्‍घाटन गरेका हुन् ।प्रदर्शनीमा विशेष गरि विद्युतीय कार, विद्युतीय स्कुटर र मोटरसाइकल तथा साइकल, विद्युतीय बस, विद्युतीय ट्रयाक्टर, विद्युतीय कार्गो लोडर, रिक्सा तथा विद्युतीय चार्जिङ स्टेसन, ब्याट्री तथा अन्य विद्युतीय सामाग्रीहरू प्रदर्शनमा राखिएको छ ।उक्त एक्स्पोमा ४० देखि ४२ ओटा ब्रान्डका विद्युतीय सामाग्रीहरू प्रदर्शनमा राखिएको छ । यस ईभी नेपाल एक्स्पो आज १६ गते देखि १८ गते सम्म चल्ने छ ।

भृकुटीमण्डपमा सुरु भयो ईभी नेपाल एक्स्पो

काठमाडौं । काठमाडौंको भृकुटीमण्डपमा शुक्रबारदेखि ईभी नेपाल एक्स्पो सुरू भएको छ ।नेपालमा विद्युतीय गाडीको प्रयोगलाई प्रोत्साहन गर्ने उदेश्यका साथ एक्स्पो सुरु गरिएको आयोजकले जनाएको छ । ३ दिनसम्म सञ्चालन हुने एक्स्पोमा १५० भन्दा बढी प्रतिष्ठित कम्पनीहरूको …

भृकुटीमण्डपमा आजदेखि इभी नेपाल एक्सो सुरू, कुलमान घिसिङले गरे उद्घाटन (फोटोफिचर)

काठमाडौं, १६ मंसिर । आजदेखि भृकुटीमण्डपमा ईभी नेपाल एक्स्पो सुरू भएको छ। नेपाल विद्दुत प्राधिकरणका प्रमुख कार्यकारी निर्देशक कुलमान घिसिङले उक्त एक्स्पोको उद्‍घाटन गरेका हुन् । प्रदर्शनीमा विशेष गरि विद्युतीय कार, विद्युतीय स्कुटर र मोटरसाइकल तथा साइकल, विद्युतीय बस, विद्युतीय ट्रयाक्टर, विद्युतीय कार्गो लोडर, रिक्सा तथा विद्युतीय चार्जिङ स्टेसन, ब्याट्री तथा अन्य विद्युतीय सामाग्रीहरू प्रदर्शनमा […]

विद्युतीय गाडी चलाउन कस्तो नीति आवश्यक ? यस्तो छ सरोकारवालाको भनाई

काठमाडौं । नाडा ईभी एक्स्पो २०२२ को अन्तिम दिन काठमाडौंको भृकुटीमण्डपमा भएको ईभी चौतारीमा विद्युतीय सवारीको प्रयोग कसरी बढाउने भन्ने विषयमा छलफल भएको थियो । विद्युतीय गाडी त्यसमा पनि सार्वजनिक यातायात कस्तो हुने भन्ने विषयमा छलफल भएको थियो । ईभी चौतारीमा भएको छलफलमा ब्याट्री र चार्जरको बारेमा छलफल भएको थियो । नेपाल विद्युत प्राधिकरणका उपकार्यकारी […]

ईभी एक्स्पो २०२२ ले दिएका तीन संदेश

काठमाडौं । नाडा अटोमोवाइल्स एशोसिएसन अफ नेपालले ईभी एक्स्पो २०२२ सम्पन्न गरेको छ । काठमाडौंको भृकुटीमण्डपमा आयोजना भएको एक्स्पोमा करिब ३० हजार अवलोकनकर्ताले ईभी एक्स्पो घुमेको आयोजकले जनाएको छ । एक्स्पो समापन गर्दै नाडाका अध्यक्ष ध्रुव थापाले भने, ‘हामीले सोचेभन्दा धेरै अवलोकनकर्ता आउनुभयो । नेपाल अब ईभीको युगमा प्रबेश गर्यो, हामी विद्युतीय साधन प्रयोग गर्न […]

ईभी एक्स्पो २०२२ मा नेपाल आउँदै २०० किमि रेन्ज दिने मोटरसाइकल

काठमाडौं । आगामी असोज ६ गतेदेखि ९ गतेसम्म काठमाडौंको भृकुटीमण्डपमा आयोजना हुने ईभी एक्स्पो २०२२ मा २०० किलोमिटर रेन्ज भएको नयाँ इलेक्ट्रीक मोटरसाइकल आउने भएको छ । नेपाली बजारमा यसलाई ई-मोटोले विक्री वितरण गर्नेछ । ई-मोटो गोल्छा अर्गनाइजेशन अन्तर्गतको कम्पनी हो । ई-मोटोले नेपाल ल्याउन लागेको इलेक्ट्रीक मोटरसाइकल भारतको बैंगलोर बेस स्टार्टअप कम्पनी ओवेनले उत्पादन […]

असोज ६ गतेदेखि ९ गतेसम्म इलेक्ट्रीक सवारीसाधन एक्स्पो हुने

काठमाडौं । नाडा अटोमोवाइल्स एशोसिएशन अफ नेपालले आगामी असोज ६ गतेदेखि ९ गतेसम्म इलेक्ट्रीक सवारीसाधनको एक्स्पो आयोजना गर्ने भएको छ । आज बसेको नाडाको कार्यसमिति बैठकले नेपाल मै पहिलो पटक ‘नाडा ईभी एक्स्पो २०२२’ गर्ने निर्णय गरेको हो । काठमाडौंको भृकुटीमण्डपमा आयोजना हुने ईभी एक्स्पोमा विद्युतीय मोविलिटीसँग सम्बन्धीत साधनको प्रदर्शनी हुनेछ । सरकारले कार, जीप […]