काठमाडौं । आगामी असोज ६ गतेदेखि ९ गतेसम्म काठमाडौंको भृकुटीमण्डपमा आयोजना हुने ईभी एक्स्पो २०२२ मा २०० किलोमिटर रेन्ज भएको नयाँ इलेक्ट्रीक मोटरसाइकल आउने भएको छ । नेपाली बजारमा यसलाई ई-मोटोले विक्री वितरण गर्नेछ । ई-मोटो गोल्छा अर्गनाइजेशन अन्तर्गतको कम्पनी हो । ई-मोटोले नेपाल ल्याउन लागेको इलेक्ट्रीक मोटरसाइकल भारतको बैंगलोर बेस स्टार्टअप कम्पनी ओवेनले उत्पादन […]