ईभी एक्स्पो २०२२ ले दिएका तीन संदेश

काठमाडौं । नाडा अटोमोवाइल्स एशोसिएसन अफ नेपालले ईभी एक्स्पो २०२२ सम्पन्न गरेको छ । काठमाडौंको भृकुटीमण्डपमा आयोजना भएको एक्स्पोमा करिब ३० हजार अवलोकनकर्ताले ईभी एक्स्पो घुमेको आयोजकले जनाएको छ । एक्स्पो समापन गर्दै नाडाका अध्यक्ष ध्रुव थापाले भने, ‘हामीले सोचेभन्दा धेरै अवलोकनकर्ता आउनुभयो । नेपाल अब ईभीको युगमा प्रबेश गर्यो, हामी विद्युतीय साधन प्रयोग गर्न […]