काठमाडौं । नाडा अटोमोवाइल्स एशोसिएशन अफ नेपालले आगामी असोज ६ गतेदेखि ९ गतेसम्म इलेक्ट्रीक सवारीसाधनको एक्स्पो आयोजना गर्ने भएको छ । आज बसेको नाडाको कार्यसमिति बैठकले नेपाल मै पहिलो पटक ‘नाडा ईभी एक्स्पो २०२२’ गर्ने निर्णय गरेको हो । काठमाडौंको भृकुटीमण्डपमा आयोजना हुने ईभी एक्स्पोमा विद्युतीय मोविलिटीसँग सम्बन्धीत साधनको प्रदर्शनी हुनेछ । सरकारले कार, जीप […]