विद्युतीय गाडी चलाउन कस्तो नीति आवश्यक ? यस्तो छ सरोकारवालाको भनाई

काठमाडौं । नाडा ईभी एक्स्पो २०२२ को अन्तिम दिन काठमाडौंको भृकुटीमण्डपमा भएको ईभी चौतारीमा विद्युतीय सवारीको प्रयोग कसरी बढाउने भन्ने विषयमा छलफल भएको थियो । विद्युतीय गाडी त्यसमा पनि सार्वजनिक यातायात कस्तो हुने भन्ने विषयमा छलफल भएको थियो । ईभी चौतारीमा भएको छलफलमा ब्याट्री र चार्जरको बारेमा छलफल भएको थियो । नेपाल विद्युत प्राधिकरणका उपकार्यकारी […]

सम्बन्धित सामग्री

बिजुली गाडीको युगतिर नेपाल, तर सिंहदरबार अझै अनुदार

‘मानव स्वास्थ्यको रक्षा, व्यापार घाटा न्यूनीकरण, घरेलु विद्युत्को उपयोगमा वृद्धि अनि किफायती र वातावरणमैत्री भएकाले विद्युतीय सवारी साधनको प्रयोग बढ्दो छ । तर, पर्याप्त चार्जिङ स्टेसन र अन्य आवश्यक पूर्वाधारको कमीका कारण अझै पनि ढुक्क हुन सकिने अवस्था छैन ।

वर्षौंदेखि लुम्बिनीमा थन्काएर राखिएका विद्युतीय बस दशैँ अगावै सञ्चालनमा आउने

वर्षौंदेखि लुम्बिनीमा थन्काएर राखिएका विद्युतीय बस दशैँअगावै सञ्चालनमा आउने भएका छन् । लुम्बिनी विकास कोषका अनुसार दशैँअघि नै विद्युतीय गाडी सञ्चालन गर्ने गरी आवश्यक तयारी भइरहेको छ । विद्युतीय बस सञ्चालन गर्न बनेको कार्यदलले अहिले आफ्नो कामलाई तीव्रता दिएसँगै बस सञ्चालनको आशा पलाएको हो । कोषका कोषाध्यक्ष ढुण्डीराज भट्टराई (सिद्धिचरण)को संयोजकत्वमा विद्युतीय गाडी...

वर्षौंदेखि थन्किाएका विद्युतीय गाडी दशैंअघि नै चलाइने

वर्षौंदेखि लुम्बिनीमा थन्काएर राखिएका विद्युतीय बस दशैं अगावै सञ्चालनमा आउने भएका छन् । लुम्बिनी विकास कोषका अनुसार दसैंअघि नै विद्युतीय गाडी सञ्चालन गर्ने गरी आवश्यक तयारी भइरहेको छ । विद्युतीय गाडी सञ्चालन गर्न बनेको कार्यदलले अहिले आफ्नो कामलाई तीव्रता दिएसँगै गाडी सञ्चालनको आशा पलाएको छ ।

विद्युतीय गाडी बनाउन विद्यार्थीलाई गोल्छा ग्रुपको सहयोग

गोल्छा ग्रुपले थापाथली क्याम्पसका विद्यार्थीलाई विद्युतीय गाडी बनाउन आर्थिक सहयोग गरेको छ ।यो गाडीले सन् २०२० को अक्टोबरमा अन्तर्राष्ट्रिय प्रतियोगिता शेल ईको म्याराथनमा भाग लिएको थियो । विद्यार्थीहरूले आवश्यक सीपानुसार टोली निर्माण गर्ने, प्रायोजकहरू खोज्ने, कार्यस्थललाई अन्तिम रूप दिनेजस्ता प्रारम्भिक गतिविधिहरूबाट काम सुरु गरेको थियो । २०२२ फेब्रुअरीसम्म टोलीले सवारीसाधनको डिजाइन र डेभलपमेन्ट सफलतापूर्वक सम्पन्न […]

विद्युतीय सवारी बनाएका विद्यार्थीलाई गोल्छा समूहको आर्थिक सहयोग

गोल्छा ग्रुपले थापाथली क्याम्पसका विद्यार्थीहरुलाई विद्युतीय गाडी बनाउन आर्थिक सहयोग गरेको छ । यो गाडीले सन् २०२० को अक्टोबरमा अन्तर्राष्ट्रिय प्रतियोगिता शेल इको म्याराथनमा भाग लिएको थियो । विद्यार्थीहरुले आवश्यक सीप अनुसार टोली निर्माण गर्ने, प्रायोजकहरू खोज्ने, कार्य स्थललाई अन्तिम रूप दिने आदि जस्ता प्रारम्भिक गतिविधिहरूबाट काम शुरु गरेको थियो । र, फेब्रुअरी २०२२ सम्म टोलीले सवारी साधनको डिजाइन र डेभलपमेन्ट सफलतापूर्वक सम्पन्न गरेको छ। अनेकन टेस्ट राइडहरु पछि विद्युतीय गाडी ‘मैचा&rsquo

विद्युतीय गाडी मैचालाई गोल्छा ग्रुपको सहयोग

काठमाडौं (अस) । गोल्छा ग्रुपले थापाथली क्याम्पसका विद्यार्थीलाई विद्युतीय गाडी बनाउन आर्थिक सहयोग गरेको छ । यो गाडीले सन् २०२० को अक्टोबरमा अन्तर्राष्ट्रिय प्रतियोगिता सेल इको म्याराथनमा भाग लिएको थियो । विद्यार्थीले आवश्यक सीपअनुसार टोली निर्माण गर्ने, प्रायोजक खोज्ने, कार्यस्थललाई अन्तिम रूप दिनेलगायत प्रारम्भिक गतिविधिबाट काम सुरु गरेको थियो । फेब्रुअरी २०२२ सम्म टोलीले सवारी साधनको डिजाइन र डेभलपमेन्ट सफलतापूर्वक सम्पन्न गरेको छ । कैयौं टेस्ट राइडपछि विद्युतीय गाडी ‘मैचा’ अहिले पूर्ण रूपमा प्रतिस्पर्धा गर्न तयार रहेको छ । ‘मैचा’ को ब्याट्रीले १ किलोवाट प्रतिघन्टा चार्जबाट १५० किलोमिटरसम्मको रेन्ज दिन्छ । मैचा निर्माणकर्ता टिम सिरेटोले नेपालमा विद्युतीय सवारीमा विभिन्न अनुसन्धान र कार्य सञ्चालन गरेर दिगो भविष्यमा योगदान पुर्‍याउने लक्ष्य राखेको छ । उनीहरुको प्रमुख उद्देश्य नेपालको सस्टेनेबल मोबिलिटी क्षेत्रलाई प्रवर्द्धन गर्नु हो । उनीहरू सेल इको–म्याराथनमा प्रतिस्पर्धा गर्ने नेपालको पहिलो ईभी (विद्युतीय सवारी) टोली हुन् ।