नेपाल ईभी एक्स्पो भदौ १५ देखि

काठमाडौंको भृकुटीमण्डपमा आगामी भदौ १५ देखि १७ गतेसम्म नेपाल ईभी एक्स्पो हुने भएको छ । विद्युतीय सवारीको प्रयोगलाई प्रोत्साहन गर्ने उद्देश्यका साथ एक्स्पो आयोजना गरिएको इलेक्ट्रिक भेइकल म्यानुफ्याक्चरर्स एण्ड ईम्पोर्टर्स असोसिएसन अफ नेपालले जनाएको छ । विद्युतीय सवारीलाई प्रवद्र्धन तथा प्रोत्साहन गर्ने उद्देश्यले ३ दिनसम्म सञ्चालन हुने एक्स्पोमा १०० भन्दा बढी प्रतिष्ठित कम्पनीको सहभागिता र […]