बलात्कार आरोप लागेका निवर्तमान क्याम्पस प्रमुख नेगी आफैंले दिए गिरफ्तारी

एक मजदुर महिलामाथि बलात्कारको आरोप लागेका पुरचौंडी बहुमुखी क्याम्पसका निवर्तमान प्रमुख राजेन्द्र नेगी आफैं जिल्ला प्रहरी कार्यालय बैतडीमा उपस्थित भएका छन्। गत असार २९ गते उनीबिरुद्ध बलात्कारको आरोप लगाउँदै कैलाली घर...

सम्बन्धित सामग्री

बलात्कार आरोप लागेका क्याम्पस प्रमुख कारागार चलान

बैतडी : बलात्कारको आरोप लागेका बैतडीको पुर्चौंडी बहुमुखी क्याम्पसका प्रमुख राजेन्द्रसिंह नेगीलाई कारागार चलान गरिएको छ। जिल्ला अदालतले नेगीलाई पुर्पक्षका लागि कारागार चलान गर्न आदेश दिएको बैतडीका प्रहरी प्रमुख डिएसपी (प्रहरी नायव उपरीक्षक) प्रेमबहादुर शाहीले जानकारी दिए।कैलाली घर भइ बैतडीको पुर्चौंडीमा ज्याला मजदुरी गर्दै आएकी एक महिलामाथि क्याम्पस प्रमुख नेगीले बलात्कार गरेको आरोप लागेको छ। गत असार २० गते पानी माग्ने निहुँमा महिलामाथि नेगीले बलात्कार गरेको आरोप लागेको हो।आफूमाथि जबरजस

बलात्कार आरोप लागेका क्याम्पस प्रमुख पुर्पक्षका लागि कारागार चलान

बलात्कारको आरोप लागेका पुर्चौंडी बहुमुखी क्याम्पसका प्रमुख राजेन्द्रसिंह नेगीलाई कारागार चलान गरिएको छ ।