कैलाली प्रहरीद्वारा हत्याकाे घटनालाई दुर्घटना बनाएर अभियुक्तलाई उन्मुक्ति

धनगढी । कैलाली प्रहरीले प्रभावमा परेर हत्यासम्बन्धी घटनामा ढाकछोप गर्न खोजेको आरोप लागेको छ । धनगढी उपमहानगरपालिका ४, चटकपुरका महादेव ओझाले आफ्नो छोराको हत्या भएपनि प्रहरीले दुर्घटना बनाएर हत्यामा संलग्नलाई उन्मुक्ति दिन खोजेको गुनासो बताए । उनका ३१ वर्षीय छोरा दुर्गा ओझाको गत २७ असोजमा दुर्घटनाका कारण मृत्यु भएको भनिएको थियो । दुर्घटना नभई योजनावद्धरुपमा […] The post कैलाली प्रहरीद्वारा हत्याकाे घटनालाई दुर्घटना बनाएर अभियुक्तलाई उन्मुक्ति appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

सम्बन्धित सामग्री

कैलाली र कञ्चनपुरमा सवारी दुर्घटना, २ जनाको मृत्यु

धनगढी : धनगढीमा अटो (टेम्पो) दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ। बिहीवार धनगढी उपमहानगरपालिका–३, मिलनचोकमा अटो (टेम्पो) दुर्घटना हुँदा उनको मृत्यु भएको हो।अत्तरिया-धनगढी सडकखण्डमा चौमालाबाट भीमबस्तीतर्फ जाँदै गरेको से१ह २६३९ नम्बरको अटो अनियन्त्रित भई पल्टिदा कैलालीको गौरीगंगा नगरपालिका-४ का ८५ वर्षीय तिलानन्द जोशीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ।प्रहरीका अनुसार दुर्घटनामा गम्भीर घाइते भएका जोशीको मायामेट्रो अस्पताल धनगढीमा उपचारका क्रममा मृत्यु भएको हो। उक्त अटो र

कैलालीमा हाईस दुर्घटना हुँदा एकको मृत्यु, १४ घाइते

कैलाली । कैलालीमा शनिबार बिहान हाईस दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने अन्य १४ जना घाईते भएका छन् । महेन्द्रनगरबाट लम्कीतर्फ जाँदै गरेको सुदूरपश्चिम प्रदेश–०२–००१–ज ४०६ नम्बरको हाइस गौरिगंगा नगरपालिका–६ वनवेहडामा हाइस दुर्घटना हुँदा एक जनाको मृत्यु भएको प्रहरीले जनाएको छ । घाइते सबैलाई सेती प्रादेशिक अस्पताल र मायामेट्रो अस्पतालमा उपचारका लागि लगिएको […]

धनगढीमा मोटरसाइकल दुर्घटना : चालकको मृत्यु

कैलाली : धनगढीमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ। धनगढी उपमहानगरापालिका–१३ कैलाली गाउँका ३१ वर्षीया दुर्गा ओझाको मृत्यु भएको हो। जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी नायब उपरीक्षक बेदप्रकाश जोशीका अनुसार शुक्रबार बिहीन कैलालीगाउँ जाने भित्री सडकखण्डमा ओझाले चलाएको से६प ३९३६ नम्बरको मोटरसाइकल नालीमा पल्टिएको थियो। उनको  टाउको र अनुहारमा चोट लागेको थियो। माया मेट्रो अस्पताल धनगढीमा उपचारको क्रममा उनको मृत्यु भएको हो।

गोरखा, कैलाली र चितवनमा सवारी दुर्घटना हुँदा ३ जनाको मृत्यु

काठमाडौँ – गोरखा, कैलाली र चितवनमा सवारी दुर्घटना हुँदा ३ जनाको मृत्यु भएको छ। गोरखाको अजिरकोट गाउँपालिका–२ वालाङमा ट्र्याक्टर अनियन्त्रित भई भिरमा खस्दा चालक सिरान्चोक–४ छोप्राकका २७ वर्षीय विक्रम श्रेष्ठको मृत्यु भएको हो। गए राति साढे ११ बजे ग १ त ४५७४ नम्बरको सिमेन्ट लोड भएको ट्र्याक्टर अनियन्त्रित भई दुर्घटना भएको प्रहरी चौकी भच्छेकले जनाएको […]

डोटीमा बस दुर्घटना : १२ जना घाइते

कैलाली : डोटीमा बस दुर्घटना हुदा १२ जना घाइते भएका छन्। कैलालीबाट अछामका लागि छुटेको ना ५ च ९६६३ नम्बरको बस डोटीको शिखर नगरपालिका १ गेरुपानिमा दुर्घटना हुँदा १२ जना घाइते भएका हुन्। जिल्ला प्रहरी कार्यालय डोटीका प्रहरी नायव उपरिक्षक तथा प्रवक्ता भोलाकुमार भट्टका अनुसार शनिवार बिहान सवा ५ बजेतिर…

काठमाडौंको मित्रनगरमा मोटरसाइकल दुर्घटना हुँदा चालक घाइते

१८ वैशाख, काठमाडौं । काठमाडौंको मित्रनगरमा आज बिहान मोटरसाइकल दुर्घटना हुँदा एक जना चालक गम्भिर घाइते भएका छन् । बा ७५ प ६७७२ नम्बरको मोटरसाइकल आज बिहान साढे ३ बजे दुर्घटना हुँदा कैलाली घर भई हाल कीर्तिपुर बस्ने ३० वर्षीय जयप्रकाश सापकोटा घाइते भएका हुन् । उनको राष्ट्रिय ट्रमा सेन्टर महांकालमा उपचार भैरहेको प्रहरीले जनाएको […]

डोटीमा बस दुर्घटना, ४ जना घाइते

कैलाली : डोटीमा बस दुर्घटना हुँदा ४ जना घाइते भएका प्रहरीले जानकारी दिएको छ। जिल्लाको बडीकेदार गाउँपालिका वडा नं-१ अलाडीमा बस दुर्घटना भएको हो। दुर्घटनामा चारजना घाइते भएका र अन्य यात्रु भने सकुशल रहेका प्रहरीले जनाएको छ। घाइते ४ जनालाई उपचारका लागि धनगढी पठाइएको इलाका प्रहरी कार्यालय विपीनगरका प्रहरी निरीक्षक मोहन साउदले बताए।…

डोटीमा बस दुर्घटना, ४ जना घाइते

कैलाली : डोटीमा बस दुर्घटना हुँदा ४ जना घाइते भएका प्रहरीले जानकारी दिएको छ। जिल्लाको बडीकेदार गाउँपालिका वडा नं-१ अलाडीमा बस दुर्घटना भएको हो। दुर्घटनामा चारजना घाइते भएका र अन्य यात्रु भने सकुशल रहेका प्रहरीले जनाएको छ। घाइते ४ जनालाई उपचारका लागि धनगढी पठाइएको इलाका प्रहरी कार्यालय विपीनगरका प्रहरी निरीक्षक मोहन साउदले बताए।…

डोटीमा बस दुर्घटना, ४ जना घाइते

कैलाली : डोटीमा बस दुर्घटना हुँदा ४ जना घाइते भएका प्रहरीले जानकारी दिएको छ। जिल्लाको बडीकेदार गाउँपालिका वडा नं-१ अलाडीमा बस दुर्घटना भएको हो। दुर्घटनामा चारजना घाइते भएका र अन्य यात्रु भने सकुशल रहेका प्रहरीले जनाएको छ। घाइते ४ जनालाई उपचारका लागि धनगढी पठाइएको इलाका प्रहरी कार्यालय विपीनगरका प्रहरी निरीक्षक मोहन साउदले बताए।…

कैलाली र अर्घाखाँचीमा सवारी दुर्घटना : चार जनाको मृत्यु, १४ घाइते

काठमाडौं। पछिल्लो २४ घण्टामा कैलाली र अर्घाखाँचीमा भएको छुटाछुटै सवारी दुर्घटनामा चार जनाको मृत्यु भएको छ । भने १४ जना घाइते भएका छन् । जसमध्ये अर्घाखाँचीको शितगंगा नगरपालिकाको ठाडामा भएको हाईस दुर्घटना परि एकजनाको मृत्यु भएको छ भने १० जना घाइते भएका छन । काठमाण्डौबाट अर्घाखाँची आउदै गरेको लु ३ ख ८६३९ नम्वरको हाईस आज […]