३० लाख गायब भएपछि सुदूरपश्चिममा थप चर्किएको गुटको झगडा, थापा र रावलबीच आरोप प्रत्यारोप

कैलाली : नेपाल कम्युनिस्ट पार्टी (नेकपा) भित्र नेताहरूबीच अहिले सङ्गठनात्मक तथा संस्थागतमात्रै नभएर व्यक्तिवादी आरोप प्रत्यारोप समेत केन्द्रदेखि तल्लो तहसम्म खुलस्त हुन थालेको छ। उदाहरणका लागि नेकपा सुदूरपश्चिम अध्यक्ष कर्ण थापाको यो फेसबुक स्ट्याटसलाई लिन सकिन्छ। उनी ओली निकट नेता हुन्। नेकपालाई विभाजन गर्न १९ पेजको गाली गलौजको लिखन तयार…

सम्बन्धित सामग्री