'स्वास्थ्य जनशक्ति उत्पादन गर्ने मेडिकल कजेललाई प्राथमिकता दिनुपर्छ'

नेपाल उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष चन्द्रप्रसाद ढकालले सरकारले प्राथमिक तहको स्वास्थ्य जनशक्ति उत्पादन गर्ने मेडिकल कजेलहरुलाई प्राथमिकता दिनुपर्ने बताएका छन्।...

सम्बन्धित सामग्री

नेपालमा स्वास्थ्य जनशक्ति प्रक्षेपण सार्वजनिक, के छ उत्पादन र आवश्यकताको अवस्था?

आयोगले अगामी दिनमा आवश्यक पर्ने जनशक्ति र हालको उत्पादनको अवस्था तुलना समेत गरेको छ। जसअनुसार हाल उत्पादित कुल स्वास्थ्य जनशक्ति २ लाख ५६ हजार ५९७ रहेको र कार्यरत २ लाख ११ हजार ९७७ रहेको छ।

आठ वर्षमा साढे ३ लाख स्वास्थ्य जनशक्ति आवश्यक: आयोग

चिकित्सा शिक्षा आयोगले आर्थिक वर्ष २०८७/८८ सम्ममा साढे २ लाखभन्दा बढी स्वास्थ्य जनशक्ति आवश्यक हुने प्रक्षेपण गरेको छ। आयोगले आर्थिक वर्ष २०७७/७८ लाई आधार मानी गरेको अध्ययनमा उक्त प्रक्षेपण गरेको हो।

केन्द्रीय अस्पतालमै छैनन् आवश्यक स्वास्थ्य जनशक्ति

कान्ति बाल अस्पताल बालबालिकाको उपचारका लागि केन्द्रीय अस्पताल मानिन्छ । तर, यो अस्पतालमा पनि जनशक्ति अभावका कारण दैनिक सेवा लिन तीनदेखि चार घन्टासम्म लाइन बस्नुपर्ने बाध्यता छ । हाल तीन सय ५२...

स्वास्थ्य जनशक्ति परिचालन

सरकारले स्वास्थ्य क्षेत्रमा पर्याप्त दरबन्दी दिनसकेको छैन । धेरै ठाउँबाट चिकित्सक अभाव भएको समाचार आउनेगर्दछ । एकातिर लाइसेन्स प्राप्त चिकित्सकहरु नै बेरोजगार बस्नुपरेको समाचारले पनि महत्व पाइरहेको छ । नेपाल मेडिकल काउन्सिलबाट अनुमति पाएका विज्ञ चिकित्सकहरुलाई पनि सरकारी सेवामा अवसर दिन सकिएको छैन । लाइसेन्स प्राप्त चिकित्सकले सरकारले तोकेको ठाउँमा गएर सेवा गर्छु भन्छन् भने […]

बेलायतमा नर्स लैजान आज सम्झौता हुँदै

रोजगारीका लागि स्वास्थ्य जनशक्ति लैजाने विषयमा नेपाल र बेलायतबीच अहिले केहीबेरमा श्रम सम्झौता हुने भएको हो।

दक्ष स्वास्थ्य जनशक्ति उत्पादनमा प्रधानमन्त्रीको जोड

प्रधानमन्त्री शेरबहादुर देउवाले स्वास्थ्य विज्ञानको क्षेत्रमा अन्तर्राष्ट्रियस्तरको अध्ययन अनुसन्धानलाई प्रवद्र्धन गरी मुलुकका लागि आवश्यक दक्ष स्वास्थ्य जनशक्ति उत्पादनमा जोड दिन आवश्यक रहेको बताउनुभएको छ । पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानको पाँचौँ सभामा उहाँले प्रतिष्ठानले गण्डकी प्रदेशका नागरिकका लागि गुणस्तरीय स्वास्थ्य सेवा उपलब्ध गराउनुका साथै सहज र सुलभरूपमा चिकित्सा शिक्षाको अध्ययन अध्यापनको अवसरसमेत प्रदान गर्दै आएको उल्लेख …

प्रदेश दुईका अस्पतालहरूमा थपियो जनशक्ति

प्रदेश दुईका अस्पतालहरुमा स्वास्थ्य जनशक्ति अभाव भएपछि सरकारले अस्थायी करारमा थप गरेको छ।

गौरीफण्टा नाकामै छैन पर्याप्त  स्वास्थ्य जनशक्ति

कञ्चनपुर : कञ्चनपुर जिल्लाको पुनर्वास नगरपालिका-११ डोके बजारसँग सीमा जोडिएको गौरीफण्टा नाकाबाट अहिले दैनिक भारबाट सयौंको संख्यामा यात्रुहरू आउने क्रम जारी रहेको छ। सीमा नाका भएर सुदूरपश्चिम प्रदेशका सबै जिल्लासहित देशका अन्य भूभागका नागरिकहरू भित्रिने गरेका छन।सीमा नाका भएर भारत जाने नागरिकहरूको संख्या समेत उत्तिकै छ। सीमा नाका भएर आवतजावत गर्ने नागरिकमध्ये २० प्रतिशत जति नागरिकहरूको मात्रै सामान्य स्वास्थ्य जाँच गरी गन्तव्य तर्फ पठाउने गरिएको छ। पुनर्वास नगरपालिकाले सीमा नाकामा एउटा ह

स्वास्थ्य जनशक्ति व्यवस्थापनबारे गगन थापाले दिए प्रधानमन्त्रीलाई सुझाव

नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा सांसद गगनकुमार थापाले कोरोना भाइरस संक्रमणको महामारीका बेला स्वास्थ्य जनशक्ति व्यवस्थापनबारे प्रधानमन्त्री र स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलाई सुझाव दिएका छन् । सामाजिक सञ्जाल ट्विटरमा लेख्दै सांसद थापाले स्वास्थ्यकर्मीका लागि सुरक्षा र प्रोत्साहनको प्याकेज बनाउन सरकारसँग आग्रह गरेका छन् । थापाले ट्विटरमा लेखेका छन्, ‘स्वास्थ्य प्रणाली भनेको भौतिक पूर्वाधार र शय्या मात्रै होइन, जनशक्ति सबैभन्दा महत्त्वपूर्ण पक्ष हो । यो राष्ट्रिय विपदमा जोखिम मोलेरै पनि काम गर्न योग्यता र अनुभव भएको स्वास्थ्य जनश...