नेपालमा स्वास्थ्य जनशक्ति प्रक्षेपण सार्वजनिक, के छ उत्पादन र आवश्यकताको अवस्था?

आयोगले अगामी दिनमा आवश्यक पर्ने जनशक्ति र हालको उत्पादनको अवस्था तुलना समेत गरेको छ। जसअनुसार हाल उत्पादित कुल स्वास्थ्य जनशक्ति २ लाख ५६ हजार ५९७ रहेको र कार्यरत २ लाख ११ हजार ९७७ रहेको छ।

सम्बन्धित सामग्री

४० प्रतिशत स्वास्थ्य सामग्री नेपालमै उत्पादन गर्न सक्छौं

हामीले ९९ प्रतिशतभन्दा बढि स्वास्थ्य सामग्री तथा उपकरण आयात गर्ने गरेका छौँ। के ति सामाग्री देश भित्रै उत्पादन गर्न संभव छैन्? अवश्य छ। सम्पूर्ण नभएपनि करिब ३०/४० प्रतिशत सामग्री हामी यहीँ उत्पादन गर्न सक्छौं।

'स्वास्थ्य जनशक्ति उत्पादन गर्ने मेडिकल कजेललाई प्राथमिकता दिनुपर्छ'

नेपाल उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष चन्द्रप्रसाद ढकालले सरकारले प्राथमिक तहको स्वास्थ्य जनशक्ति उत्पादन गर्ने मेडिकल कजेलहरुलाई प्राथमिकता दिनुपर्ने बताएका छन्।...

शिक्षा र स्वास्थ्य मन्त्रालयले जनशक्ति उत्पादन गरेको छ : पोखरेल

काठमाडौँ – नेकपा माओवादी केन्द्रका सांसद गिरिराजमणि पोखरेलले शिक्षा र स्वास्थ्य मन्त्रालयले जनशक्ति उत्पादन गरिरहेको बताएका छन् । प्रतिनिधिसभाको बिहीबार बसेको बैठकमा आर्थिक वर्ष २०७९/०८० को राजश्व र व्ययको वार्षिक अनुमानमाथि सामान्य छलफलमा सहभागी हुँदै उनले शिक्षकका लागि अस्पताल बनाउने काम उचित रहेको जानकारी दिए । ‘शिक्षकका लागि अस्पताल बनाउनु विषय राम्रो हो,’ उनले भने, […]

जाजरकोटमा अक्सिजन उत्पादन सुरु

स्वास्थ्य सेवा कार्यालय जाजकोटमा जडान गरिएको अक्सिजन प्लान्टद्वारा अक्सिजन उत्पादन सुरु भएको छ । बुधबार पुर्वगृहमन्त्री शक्तिबहादुर बस्नेतले  प्लान्टको उद्घाटन गरसँगैऔपचारिक रुपमा अक्सिजन उत्पादन कार्य सुरु भएको हो । एक दिनमा...

राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा अक्सिजन उत्पादन

राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान घोराहीले अक्सिजन उत्पादन थालेको छ । कोरोना महामारीको समयमा सङ्घ सरकारले उपलब्ध गराएको रु दुई करोड ५० लाख बजेटबाट अक्सिजन प्लान्ट स्थापना गरिएको हो । दैनिक १०० सिलिन्डर अक्सिजन उत्पादन थालिएको प्रतिष्ठानले जनाएको छ । कोरोनाको तेस्रो लहरसँगै अस्पतालमा अन्य बिरामीका लिग अक्सिजन आवश्यक पर्ने भएकाले प्रतिष्ठानले प्लान्ट निर्माण गरेको छ । कोरोनाका अधिकांश बिरामीलाई अक्सिजन आवश्यक पर्ने अवस्था देखिएकाले पनि दीर्घकालका लागि नै प्लान्ट निर्माण गरिएको प्रतिष्ठानका

राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा अक्सिजन उत्पादन सुरु

दाङ – दाङको घोराहीमा रहेको राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानले अक्सिजन उत्पादन थालेको छ । कोरोना महामारीको समयमा सङ्घीय सरकारले उपलब्ध गराएको दुई करोड ५० लाख रुपैयाँ बजेटबाट अक्सिजन प्लान्ट स्थापना गरेको हो । प्रतिष्ठानले दैनिक एक सय सिलिन्डर अक्सिजन उत्पादन गर्न थालेको उपकुलपति प्रा. डा. सङ्गीता भण्डारीले जानकारी दिनुभयो । कोरोना महामारीका बेला अक्सिजन अभाव भएका कारण सरकारले प्रतिष्ठानलाई प्लान्ट निर्माण गर्न भन्दै बजेट पठाएको थियो । कोरोनाको सम्भावित तेस्रो लहरसँग जुध्न र अस्पतालमा अन्य बिरामीका लागि पनि अक्सिजन आ...

महामारीमा पनि अक्सिजन उत्पादन भएन

कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानका आफ्नै लापबाहीले कोरोना महामारीमा समेत अक्सिजन उत्पादन गर्न सकेको छैन । करिब २ करोड २० लाख खर्चेर २०७६ सालमा ल्याएको अक्सिजन प्लान्ट मेसिन अहिलेसम्म प्रयोगविहीन अवस्थामा छ । जुम्लामै आवश्यकताअनुसार अक्सिजन उत्पादन गर्ने भन्दै दुई वर्ष पहिले ल्याइएको अक्सिजन प्लान्टबाट कोरोना महमारीमा समेत अहिले सम्म एकवटा पनि अक्सिजन सिलिण्डर उत्पादन हुन […]

चीनले उत्पादन गरेको खोपको अध्ययन गरिरहेका छौंः विश्व स्वास्थ्य संगठन

एजेन्सी । विश्व स्वास्थ्य संगठनले सो संगठनका विशेषज्ञहरुले चिनियाँ कम्पनीले उत्पादन गरेका दुई वटा खोप साइनोफार्म र साइनोभ्याकको आपतकालीन् प्रयोगका बारेमा अनुसन्धान गरेको जनाएको छ ।  विश्व स्वास्थ्य संगठनका महानिर्देशक टेड्रस आधनम गेब्रेयोसले सो कुराको जानकारी गराएका हुन् । उनले चीनका ती कम्पनीहरुले उत्पादन गरेका खोपहरुको आपतकालीन प्रयोगका लागि आवश्यक पर्ने प्रक्रिया पूरा गर्ने विषयमा विश्व स्वास्थ्य संगठनका विज्ञहरुले काम गरिरहेका बताएका हुन् ।महानिर्देशक गेबरियसले भनेका छन्– &ls