आठ वर्षमा साढे ३ लाख स्वास्थ्य जनशक्ति आवश्यक: आयोग

चिकित्सा शिक्षा आयोगले आर्थिक वर्ष २०८७/८८ सम्ममा साढे २ लाखभन्दा बढी स्वास्थ्य जनशक्ति आवश्यक हुने प्रक्षेपण गरेको छ। आयोगले आर्थिक वर्ष २०७७/७८ लाई आधार मानी गरेको अध्ययनमा उक्त प्रक्षेपण गरेको हो।

सम्बन्धित सामग्री

बाहिरिँदै चिकित्सक : जति उत्पादन, उति नै विदेशतिर

नेपालमा प्रतिहजार जनसंख्याका लागि १.९४ स्वास्थ्य जनशक्ति मात्र उपलब्ध छ । सरकारी तथ्यांकले नै स्वास्थ्य क्षेत्रमा जनशक्तिको यति ठूलो अभाव देखाएका बेला दक्ष चिकित्सक भने विदेश जाने क्रम बढ्दो छ । चार–पाँच वर्षयताको मात्रै तथ्यांक हेर्ने हो भने एक वर्षमा जति चिकित्सक उत्पादन हुन्छन् त्यही हाराहारीमा उच्च शिक्षा अध्ययन, फेलोसिप वा कामकै लागि विदेश जाने गरेका छन् ।

आठ वर्षमा साढे तीन लाख स्वास्थ्य जनशक्ति आवश्यक : आयोग

आयोगले आर्थिक वर्ष २०७७/७८ लाई आधार मानी गरेको अध्ययनमा उक्त प्रक्षेपण गरेको हो ।

मातृमृत्यु दर घटाउन चुनौतीः ६ वर्षमा जम्मा २८ जना मिडवाइफ्री उत्पादन

सरकारले सन् २०३० सम्ममा १० हजार बढी मिड्वाइफ्री उत्पादन गरिसक्ने महत्वाकांक्षी लक्ष्य राखेको छ । तर, यो लक्ष्य पुरा हुने लक्षण देखिदैन । किनकि दक्ष प्रसूतिकर्मी सम्बन्धि राष्ट्रिय नीति २०७३ को दीर्घकालीन रणनीति बनाएको ६ वर्षको अवधिमा जम्मा २८ जना मिडवाइफ्री मात्रै उत्पादन गर्न सकेको छ । नेपालमा स्वास्थ्य जनशक्ति सम्बन्धि राष्ट्रिय रणनीति २०७७/७८ अनुसार सुरक्षित मातृत्व सेवाको लागि सन् २०२५ सम्ममा ४ हजार १८० र सन् २०३० सम्ममा ६ हजार ४१० गरी जम्मा १० हजार ५९० मिड्वाइफ्री आवश्यक पर्ने आँकलन गर