बेलायतमा नर्स लैजान आज सम्झौता हुँदै

रोजगारीका लागि स्वास्थ्य जनशक्ति लैजाने विषयमा नेपाल र बेलायतबीच अहिले केहीबेरमा श्रम सम्झौता हुने भएको हो।