स्वास्थ्य जनशक्ति परिचालन

सरकारले स्वास्थ्य क्षेत्रमा पर्याप्त दरबन्दी दिनसकेको छैन । धेरै ठाउँबाट चिकित्सक अभाव भएको समाचार आउनेगर्दछ । एकातिर लाइसेन्स प्राप्त चिकित्सकहरु नै बेरोजगार बस्नुपरेको समाचारले पनि महत्व पाइरहेको छ । नेपाल मेडिकल काउन्सिलबाट अनुमति पाएका विज्ञ चिकित्सकहरुलाई पनि सरकारी सेवामा अवसर दिन सकिएको छैन । लाइसेन्स प्राप्त चिकित्सकले सरकारले तोकेको ठाउँमा गएर सेवा गर्छु भन्छन् भने […]

सम्बन्धित सामग्री

केन्द्रबाट १८ विशेषज्ञसहित  ४१ स्वास्थ्यकर्मी प्रभावित जिल्लामा

भूकम्पमा घाइते भएकाको उपचारका लागि डेडिकेटेड स्वास्थ्य जनशक्ति परिचालन गरी प्रभावित जिल्लामा उपचार व्यवस्था सहज पारिएको छ । प्रादेशिक र जिल्ला अस्पतालको जनशक्ति अभाव हुने भएपछि १८ विशेषज्ञ डाक्टरसहित ४१ स्वास्थ्यकर्मीको...

कोरोना महामारीमा स्वास्थ्य जनशक्ति परिचालन गर्न यस्ता छन् गगन थापाका सुझाव

‘निजी स्वास्थ्य संस्थामा कार्यरत जनशक्तिलाई पनि व्यवस्थापन र सरकारबाट थप सुविधा र सुरक्षा पाउने कुराको सुनिश्चितता गरौं,’ उनले भनेका छन्।