गोरखा बारपाक–२ का तेलबहादुर घले माइतीघरमा धर्ना बसेको दुई महिना भयो । माइतीघरमा आन्दोलन तथा धर्ना गर्नेमा उहाँ सबैभन्दा पुरानो हुनुहुन्छ। उहाँसँगै र पछि आन्दोलन थालेका धेरै माइतीघरबाट बिदा भएर हिँडिसके । धेरै नयाँ थपिएका पनि छन् । उहाँ एक्लै धर्नामा हुनुहुन्छ । त्यसकारण उहाँको उपस्थिति हत्पति देखिँदैन । तर, मङ्गलवा...