मार्सी चामल बासमती जस्तो मिठो हुन्नः प्रधानमन्त्री

८ साउन, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले विपक्षी निरिह भएर मार्सी चामलको विज्ञापन गर्दै हिँडेको बताएका छन् । नेकपा सम्बद्ध पत्रकारहरुसँग भएको छलफलमा पार्टी अध्यक्ष समेत रहेका उनले प्रचण्ड र आफू दुर्गा प्रसाइँकहाँ गएको र मार्सी चामलको भात खाएको बताए । प्रचण्डजी र म दुर्गा प्रसाइँकहाँ जानु, भात खानु गलत …

सम्बन्धित सामग्री

चामल निकासी प्रतिवन्धले खाद्य संकटको चिन्ता

छिमेकी मुलुक भारतले बासमती बाहेकका चामल निकासीमा प्रतिबन्ध लगाएपछि नेपालमा विभिन्न समस्या पर्ने भएको छ । चामलमा खाद्य संकट, मूल्यवृद्धि तथा चोरी–पैठारी जस्ता समस्या एकैपटक सामना गर्नुपर्ने देखिएको हो । नेपाल चामल, तेल, दाल उद्योग संघका अनुसार हाल नेपालले कुल खपतको करिब २० प्रतिशत चामल भारतबाट आयात गरिरहेको छ । भारतबाट आयात गरिने गैरबासमती चामल […]

आसियाना बासमती चामल नेपाली बजारमा

आसियाना बासमती चामलको नेपालका लागि आधिकारिक बिक्रेता रानी साती इन्टरनेशनल प्रालिले कारोबार सुरु गरेको एक वर्ष पूरा गरेको छ । सो अवसरमा कम्पनीले काठमाडौंमा पत्रकार सम्मेलन गरेर उपभोक्ताले आफ्नो उत्पादन मन पराएकाले देशभर उपलब्ध गराउने जनाएको छ । नेपाल, भारत तथा विश्वका धेरै देशमा बिक्री वितरण भएको आसियाना बासमती चामल काठमाडौलगायत देशभर सहज रुपमा बिक्री […]

भारतबाट नेपालमा १ अर्ब ६० करोडको बासमती चामल आयात

काठमाडौं, जेठ ३ । भारतबाट नेपालमा बासमती चामलको आयात उच्च मात्रामा भएको छ । आर्थिक वर्ष (भारतीय) २०२०/२१ को तुलनामा आर्थिक वर्ष २०२१/२२ भारतबाट नेपालमा भएको बासमती चामलको आयातमा करीब १०८ प्रतिशतले वृद्धि भएको छ । जब कि सो वर्ष भारतको कुल बासमती चामलको निर्यातमा भने २३ प्रतिशतले ह्रास आएको थियो । आर्थिक वर्ष सन् […]

हरपलको गुलाब बासमती चामल नेपाली बजारमा

हरपल चामलको नयाँ ब्राण्ड गुलाब बासमती चामल नेपाली बजारमा बिक्रीवितरण सुरु भएको छ ।१७ वर्षदेखि हरपल ब्राण्डलाई नेपाली बजारमा बिक्री वितरण गर्दै आएको हरपल फुड्सले यो चामल बजारमा ल्याएको हो । १ केजी, ५ केजी र १० केजीको प्याकमा गुलाब बासमती चामल बजारमा उपलब्ध रहेको प्रवन्धक तारामान धामीले जानकारी दिए ।गुलाब बासमती चामल देशभरको बजारमा […]

खाद्य कम्पनीको वीरेन्द्रनगर गाेदाममा रहेकाे बासमती चामल ‘खानयोग्य’ रहेको पुष्टि

सुर्खेत – वीरेन्द्रनगरमा रहेकाे खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडको प्रादेशिक गोदाममा रहेको बासमती चामल ‘खानयोग्य’ रहेको पुष्टि भएको छ ।  खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय नेपालगञ्जको प्रयोगशालामा गरिएको परीक्षणमा त्याे चामलमा कुनै कैफियत नरहेको पुष्टि भएको छ ।    काठमाण्डाै थापाथलीमा रहेकाे कम्पनीको गोदामबाट कुहिएको चामललाई ‘रि–पोलिसिङ’ गरी सुर्खेत पठाइएको भन्ने सूचना आएपछि संयुक्त अनुगमन टोलीले यही असोज ६ गते नमूना सङ्कलन गर्नुका साथै बिक्री...

खाद्य व्यापार कम्पनीको सुर्खेत गोदाममा थन्किएको बासमती चामलमाथि थप आशंका

काठमाडौंबाट बिग्रिएको चामल बिक्री गर्न सुर्खेत पठाइएको भन्दै रोक लगाइएको उक्त बासमती चामलबारे खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागको जवाफपछि थप आशंका उत्पन्न भएको हो।

काठमाडौंबाट बिग्रिएको बासमती चामल सुर्खेत पठाइएको भन्दै बिक्रीमा रोक

‘रिपोलिसिङ गरी सुर्खेत पठाएको भन्ने कुरा सही हो वा होइन भन्ने यकिन गर्न हामीले गुण नियन्त्रण कार्यालयलाई भनेका छौं, उहाँहरूको समन्वयमा माथिबाट यसको यकिन नभएसम्मका लागि त्यो चामल बिक्री हुँदैन,’ महतले भने।

भारत–पाकिस्तानबीच अब ‘बासमती’ युद्ध!

एजेन्सी। भारतले बासमती चामलको टे«डमार्क प्राप्त गर्न युरोपियन युनियनमा आवेदन दिएपछि पाकिस्तानले विरोध गरेको छ। यो चामल भारत र पाकिस्तानमा बढी उत्पादन हुन्छ र तिनैले यसको ठूलो परिमाणमा निर्यात पनि गर्छन्। बासमतीमा भारतको एकाधिकार हुन नहुने पाकिस्तानको भनाई छ। पाकिस्तानले बासमतीको टे«डमार्क भारतलाई नदिन युनियनसँग माग गरेको छ। भारतले बर्सेनी६.८ अर्ब डलर र पाकिस्तानले २.२ अर्ब डलर चामल निर्यातबाट कमाउँछन्।

प्रमाण जुटाउँदै सरकार बासमती ‘हाम्रै हो’

काठमाडौं । पकाउँदा मगमग बास्ना आउने। खाँदा झनै स्वादिलो। खाइसकेपछि सन्तुष्टिको आभास। यस्तो स्वादिलो बासमती चामल विवादमा तानिएको छ। यसको हकअधिकारसम्बन्धी विवाद युरोपियन युनियन (ईयू) मुख्यालयसम्म पुगेको छ। ईयूले बासमती नाममा दाबी गरेका नेपाल, भारत र पाकिस्तानलाई फेबु्रअरी पहिलो साताभित्र सम्पूर्ण आधिकारिक वैज्ञानिक प्रमाण जुटाएर पठाउन निर्देशन दिएको छ। नेपालले बासमतीमा आफ्नो हक रहेको भन्दै... The post प्रमाण जुटाउँदै सरकार बासमती ‘हाम्रै हो’ appeared first on Purbeli News.

बासमती चामल कसको ?

काठमाडौं । पकाउँदा मगमग बास्ना आउने। खाँदा झनै स्वादिलो। खाइसकेपछि सन्तुष्टिको आभास। यस्तो स्वादिलो बासमती चामल विवादमा तानिएको छ। यसको हकअधिकारसम्बन्धी विवाद युरोपियन युनियन (ईयू) मुख्यालयसम्म पुगेको छ।ईयूले बासमती नाममा दाबी गरेका नेपाल, भारत र पाकिस्तानलाई फेबु्रअरी पहिलो साताभित्र सम्पूर्ण आधिकारिक वैज्ञानिक प्रमाण जुटाएर पठाउन निर्देशन दिएको छ। नेपालले बासमतीमा आफ्नो हक रहेको भन्दै डिसेम्बर ९ मा ईयूमा १३ बुँदे दाबीविरोध जनाइसकेको छ। सरकारले त्यसलाई प्रमाणित गर्न वैज्ञानिक आधार खोज्न थालेको