भात खानु भो?

हाम्रो घरको बिरालो यति भाग्यमानी थिएन कि उसले बासीभात खान पाओस्। किनकि, त्यो बासीभात हामी आफैँ भुटेर खान्थ्यौँ। उसैपनि बासीभात खाएर पेट भरेपछि ऊ मुसा मार्न किन जान्थ्यो? जे होस् भातमा एउटा नशा पक्कै छ। त्यसैले त घरका मुसा, बिरालादेखि हामी सबै त्यसैको प्राप्तिको संघर्षमा थियौँ र छौँ।

सम्बन्धित सामग्री

तपाईंका घरमा हाम्रा डक्टर

१. मधुमेह हुने मानिसले एक छाक गहुँको रोटी खानु भन्छन्, कसैले चामल र गहुँमा केही फरक छैन बरु एक छाक मकैको भात खानु भन्छन् । सही सुझावका लागि अनुरोध छ । – सुदांशु बिडारी, चितवन । बिडारीजी, मधुमेह वा सुगरको समस्या हुनेले यो खाने, ऊ नखाने भन्ने होइन कि चिनीको मात्रा बढाउन सक्ने खानाहरुको व्यवस्थापन […]

माइतीघरमा थरीथरीका प्रदर्शन, ‘सडकमै भात पकाएर खानु बाध्यता’

गोरखा बारपाक–२ का तेलबहादुर घले माइतीघरमा धर्ना बसेको दुई महिना भयो । माइतीघरमा आन्दोलन तथा धर्ना गर्नेमा उहाँ सबैभन्दा पुरानो हुनुहुन्छ। उहाँसँगै र पछि आन्दोलन थालेका धेरै माइतीघरबाट बिदा भएर हिँडिसके । धेरै नयाँ थपिएका पनि छन् । उहाँ एक्लै धर्नामा हुनुहुन्छ । त्यसकारण उहाँको उपस्थिति हत्पति देखिँदैन । तर, मङ्गलवार भने उहाँ आफ्नो नियमित आन्दोलन गरिरहनु भएको ठाउँमा नभएर ठीक त्यसको अगाडि सडक पेटीमा राखिएको बेञ्चमा बसेर लघुवित्तकोविरुद्धमा भइरहेको आन्दोलन हेरिरहनुभएको थियो । ‘दुई महिना भइसक्यो धर्नामा ब...

माइतीघरमा थरीथरीका प्रदर्शन, ‘सडकमै भात पकाएर खानु बाध्यता’

गोरखा बारपाक–२ का तेलबहादुर घले माइतीघरमा धर्ना बसेको दुई महिना भयो । माइतीघरमा आन्दोलन तथा धर्ना गर्नेमा उहाँ सबैभन्दा पुरानो हुनुहुन्छ। उहाँसँगै र पछि आन्दोलन थालेका धेरै माइतीघरबाट बिदा भएर हिँडिसके । धेरै नयाँ थपिएका पनि छन् । उहाँ एक्लै धर्नामा हुनुहुन्छ । त्यसकारण उहाँको उपस्थिति हत्पति देखिँदैन । तर, मङ्गलवा...

तौल घटाउन भात छाडेर रोटीमात्रै खानु कति फाइदाजनक छ ?

काठमाडौं : हिजोआज अधिकांशले आफ्नो स्वास्थ्य र तौलको विशेष ख्याल राख्छन्। यसका लागि उनीहरूले आफ्नो खानपानमा विशेष सावधानी अपनाउने गर्छन्।बढ्दो मोटोपनको समस्याबाट छुटकारा पाउन भन्दै धेरै मानिसले भात खाँदैनन् तर भातको साटो गहुँको रोटी खान्छन्। के तौल घटाउन भातको साटो रोटी खानु उपयुक्त हो त?पोषणविद्हरूका अनुसार भात र रोटी दुवै आ-आफ्नो ठाउँमा फाइदाजनक हुन्छ। स्वास्थ्यको हिसाबले कुनै पनि कुरा छाड्नु राम्रो होइन। आफ्नो तौल घटाउने सोचमा हुनुहुन्छ भने तपाईले एउटा काम गर्न सक्नुहुन्छ।

रक्तअल्पता भएमा के गर्ने ? के नगर्ने ?

शरीर पहेँलो देखिनु, जीउ फुस्रो र कमजोर हुनु, दुब्लाउँदै जानु यस रोगका प्रमुख लक्षणहरु हुन् । खान र गर्न नहुने कुराहरु : यो रोगले पीडित रोगीहरुले भिटामिन र खनिजतत्व प्राप्त नहुने खानेकुराहरु, मैदाका परिकारहरु, पालि गरेको र बढी पखालेको चामलको भात एवं असन्तुलित र अप्राकृतिक खानेकुराहरु खानु हुँदैन  । खान र गर्न हुने कुराहरु : […]

स्त्री रोगमा के गर्ने ? के नगर्ने ?

खान वा गर्न नहुने कुराहरु : बढी नून, तेल, चिल्लो, पीरो, अमिलो पदार्थ भएका खानेकुराहरु, गरम मसला, पुराना अचारहरु, चाउचाउ, चाउमिन, मिहीन (रेशाविहीन) मैदाका परिकारहरु, पालिस लगाएको चामलको भात, आधुनिक परिकारहरु, राजमाको तरकारी, फलफूलमा कटहर आदि खानु हुँदैन । कडा काम वा व्यायाम पनि गर्नुहुँदैन । खान वा गर्न हुने कुराहरु : रोगको प्रकृतिअनुसार हल्का […]

खाली पेट खानुस् यी खानेकुरा, हुनेछ स्वास्थ्य लाभ

मानिसहरू बिहान उठेपछि खासै केही नखाई सीधै भात खाएर बस्छन् वा बाहिर निस्कन्छन् । तर यसो गर्दा पेटलाई नराम्रो असर पर्छ । पाचनतन्त्र सुस्त भएर पेटको रोग लाग्छ ।  त्यसैले भात खानुअघि खाली पेटमा उचित पोषण दिने खानेकुरा खानु स्वास्थ्यका लागि हितकर हुन्छ । यहाँ हामी बिहान के लिने भनी चर्चा गर्दैछौं । तुलसी तुलसीमा भिटामिन, क्याल्सियम, आइरन तथा एन्टीअक्सिडेन्ट गुणहरू भरपूर हुन्छ । यसले शरीरलाई रोगबाट बचाइराख्न सहायता गर्छ । बिहान खाली पेट तुलसी राखेको पानी पिउँदा रोगप्रतिरोधक क्षमता बढाउन सहायता पुग्छ । मौसमी रुघाखोकी...

मार्सी चामल बासमती जस्तो मिठो नहुने प्रधानमन्त्रीको भनाइ

८ साउन, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले विपक्षी निरिह भएर मार्सी चामलको विज्ञापन गर्दै हिँडेको बताएका छन् । नेकपा सम्बद्ध पत्रकारहरुसँग भएको छलफलमा पार्टी अध्यक्ष समेत रहेका उनले प्रचण्ड र आफू दुर्गा प्रसाइँकहाँ गएको र मार्सी चामलको भात खाएको बताए । प्रचण्डजी र म दुर्गा प्रसाइँकहाँ जानु, भात खानु गलत …

मार्सी चामल बासमती जस्तो मिठो हुन्नः प्रधानमन्त्री

८ साउन, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले विपक्षी निरिह भएर मार्सी चामलको विज्ञापन गर्दै हिँडेको बताएका छन् । नेकपा सम्बद्ध पत्रकारहरुसँग भएको छलफलमा पार्टी अध्यक्ष समेत रहेका उनले प्रचण्ड र आफू दुर्गा प्रसाइँकहाँ गएको र मार्सी चामलको भात खाएको बताए । प्रचण्डजी र म दुर्गा प्रसाइँकहाँ जानु, भात खानु गलत …