शरीर पहेँलो देखिनु, जीउ फुस्रो र कमजोर हुनु, दुब्लाउँदै जानु यस रोगका प्रमुख लक्षणहरु हुन् । खान र गर्न नहुने कुराहरु : यो रोगले पीडित रोगीहरुले भिटामिन र खनिजतत्व प्राप्त नहुने खानेकुराहरु, मैदाका परिकारहरु, पालि गरेको र बढी पखालेको चामलको भात एवं असन्तुलित र अप्राकृतिक खानेकुराहरु खानु हुँदैन । खान र गर्न हुने कुराहरु : […]