१. मधुमेह हुने मानिसले एक छाक गहुँको रोटी खानु भन्छन्, कसैले चामल र गहुँमा केही फरक छैन बरु एक छाक मकैको भात खानु भन्छन् । सही सुझावका लागि अनुरोध छ । – सुदांशु बिडारी, चितवन । बिडारीजी, मधुमेह वा सुगरको समस्या हुनेले यो खाने, ऊ नखाने भन्ने होइन कि चिनीको मात्रा बढाउन सक्ने खानाहरुको व्यवस्थापन […]