सिएपीडीः मिर्गौलाका बिरामीले घरमै गर्न सक्ने डायलाइसिस
दुवै मिर्गौला स्थायी रुपमा फेल भैसकेपछि ,कुन उपचार पद्धतीमा जाने, त्यस बारेमा मिर्गौला रोग विशेषज्ञसँग राम्रोसँग परामर्श गरि अघि बढेमा बिरामीको सहि उपचार गर्न सकिन्छ।
मिर्गौलाका बिरामीले समयमै डायलाइसिस गराउन पाऊन् भन्ने सोचसहित विशाल ग्रुपले भक्तपुरको सहिद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रलाई हेमोडायलाइसिस मेसिन सहयोगस्वरूप प्रदान गरेको छ । विशाल ग्रुपकै सामाजिक संस्था भिजी फाउन्डेसनका निर्देशक अर्पित...
देशभरका ठूला अस्पतालमा डाइलासिस मेसिन अभावमा विरामीले सेवा नपाई रहेका बेला यहाँको विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा भने स्वास्थ्य मन्त्रालयले दिएका १० थान डाइलासिस मेसिन स्टोर शाखामा थन्किएका छन्।...
सरकारले २२ वटा अस्पताललाई एक सय ३३ सेट नयाँ हेमोडायलाइसिस मेसिन वितरण गरेको छ । मिर्गौलाका बिरामीले डायलासिस गराउन लामो लाइन बस्नुपर्ने भएपछि ती अस्पताललाई नयाँ डायलाइसिस मेसिन वितरण गरेको...
दाङका लागि १८ ‘डायलाइसिस मेसिन’ आएका छन् । स्वास्थ्य जनसङ्ख्या मन्त्रालयले राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान घोराहीका लागि १० र राप्ती प्रादेशिक अस्पताल तुलसीपुरका लागि आठ मेसिन पठाएको हो । यसअघि प्रतिष्ठानमा पाँच डायलाइसिस मेसिनमात्र थिए भने प्रादेशिक अस्पतालमा पनि पाँचवटा मात्रै थिए ।सीमित मेसिन हुँदा मिर्गौलाका बिरामीले सास्ती खेप्नुपरेको थियो । लामो समय कुर्नुपर्ने तथा बाहिर सिफारिस गर्नुपर्ने अवस्था थियो । अब भने त्यो समस्या अन्त्य हुने राप्ती प्रादेशिक अस्पताल तुलसीपुरका निमि
मृगौला प्रत्यारोपण गराएका, डायलाइसिस गरिरहेका, क्यान्सर रोगी र मेरुदण्ड पक्षघातका बिरामीले बुझिलिएको रकम र भुक्तानी गरिएकाहरुको नामावली अनिवार्य रुपमा सार्वजनिक गर्नुपर्ने भएको छ।...
जीवन बचाउन डायलाइसिस अनिवार्य छ, तर अस्पताल जान यातायात अवरुद्ध छ । बिरामीलाई अस्पताल आउन–जान केन्द्र, प्रदेश र स्थानीय तहले कुनै व्यवस्था गरेका छैनन् । दुःख झेल्दै अस्पताल पुगेका बिरामीले समयमै सेवा पाउँदैनन्,...