मानव अंग प्रत्यारोपण केन्द्रलाई विशाल ग्रुपको हेमोडायलाइसिस मेसिन सहयोग

मिर्गौलाका बिरामीले समयमै डायलाइसिस गराउन पाऊन् भन्ने सोचसहित विशाल ग्रुपले भक्तपुरको सहिद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रलाई हेमोडायलाइसिस मेसिन सहयोगस्वरूप प्रदान गरेको छ । विशाल ग्रुपकै सामाजिक संस्था भिजी फाउन्डेसनका निर्देशक अर्पित...