डायलाइसिसको पालो कुर्न अस्पतालको चिसो भुइँमा बिरामी (भिडियो रिपोर्टसहित)

जीवन बचाउन डायलाइसिस अनिवार्य छ, तर अस्पताल जान यातायात अवरुद्ध छ । बिरामीलाई अस्पताल आउन–जान केन्द्र, प्रदेश र स्थानीय तहले कुनै व्यवस्था गरेका छैनन् । दुःख झेल्दै अस्पताल पुगेका बिरामीले समयमै सेवा पाउँदैनन्,...

सम्बन्धित सामग्री

बर्दिबास अस्पतालमा श्वासप्रश्वासका बिरामी बढे

चिसो बढेसँगै महोत्तरीमा श्वासप्रश्वासका बिरामीको सङ्ख्या बढेका छन्। एक्कासि चिसो बढेपछि उपचारका लागि आउने श्वासप्रश्वासका बिरामी बढेका बर्दिबास अस्पतालका मेडिकल अधिकृत डा किशोर अधिकारी बताए।

चिसोले जुम्लाको जनजीवन प्रभावित, रुघाखोकीका बिरामी बढे

जुम्ला : हिमाली जिल्ला जुम्लालगायत माथिल्लो कर्णालीमा अत्यधिक चिसो बढेसँगै रुघाखोकीका बिरामी बृद्धि हुन थालेका छन्। एक सातादेखि बढेको चिसोले जिल्लाको जनजीवन प्रभावित भएको छ। चिसो बढेपछि अस्पतालमा बिरामीको सङ्ख्या बढेको छ। अस्पतालमा उपचारका लागि पहिलाभन्दा यस याममा बढी बिरामी आउन थालेको कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पताल जुम्लाका मेडिसिन…

चिसोसँगै रुघाखोकी र श्वासप्रश्वासका बिरामी बढ्न थाले

काठमाण्डाै - देशभर चिसो बढ्न थालेसँगै रुघाखोकी र श्वासप्रश्वासका बिरामी बढ्न थालेका छन् । केही दिनदेखि तराईमा हुस्सु र कुहिरोले ढाक्न थालेको छ । हुस्सुसँगै चिसो पनि बढेको छ । उच्च पहाडी र हिमाली क्षेत्रमा पनि पुस लागेपछि चिसो बढेको छ । विशेषगरी नवलपरासी, कपिलवस्तु, दाङ, बाँके, बर्दियालगायत तराईका जिल्लामा केही दिनदेखि चिसोका बिरामी बढ्न थालेका छन् । रुघाखोकी, श्वासप्रश्वासका बिरामी पनि बढ्न थालेको डाक्टरले बताएका छन् । चिसोका कारण बिरामी भएर उपचारका लागि अस्पताल पुग्नेहरु बढेका छन् । रुपन्देहीको भीम अस्पताल भै...

चिसो सुरु भएसँगै घट्न थाले डेंगीका बिरामी, धेरैमा कडा लक्षण

काठमाडौं : चिसो मौसम सुरु भएसँगै डेंगीबाट संक्रमित हुनेको संख्या विस्तारै घट्दै गएको बताइएको छ। पछिल्लो एक हप्तादेखि अस्पतालमा डेंगीका बिरामी ह्वात्तै घटेको बताउँछन् टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालका बहिरंग सेवा विभागका प्रमुख शंखर पाण्डे।अहिले दैनिक दुई सय जनासम्म रुघाखोकी तथा ज्वरोका बिरामी ओपिडीमा आउने तर उनीहरूमध्ये धेरैलाई डेंगीभन्दा पनि  मौसमी रुघाखोकी भएको पाण्डेले बताए। ‘चिसो सुरु भएसँगै डेंगीका बिरामी ह्वात्तै घटेका छन्। हाल दैनिक हाम्रो ओपिडीमा आउने धेरै बिर

चिसो सुरु भएसँगै अस्पतालमा डेंगीका बिरामी घटे

काठमाडौं। चिसो सुरु भएसँगै अस्पतालहरुमा डेंगीका बिरामी कम हुँदै गएका छन्।प्रतिनिधिसभाको समानुपातिकतर्फ ४८ दलका दुई हजार ४३६ जनाको उम्मेदवारी परेको निर्वाचन आयोगले जनाएको छ। राप्रपाले काठमाडौंका दसवटै निर्वाचन क्षेत्रमा उम्मेदवार टुंग्याएको छ। एन्फा अध्यक्ष पंकजविक्रम नेम्वाङले कार्यसमितिलाई थाहै नदिई एएफसीको सदस्यमा उम्मेदवारी दिएपछि दुईतिहाई सदस्य रुष्ट बनेका छन्।इन्धनको ट्याङ्कमा आगो लागेपछि क्रिमिया र रुसलाई जोड्ने पुलमा आगलागी भएको छ।

चिसो बढेपछि बाँकेका विद्यालय तीन दिनका लागि बन्द

अत्यधिक चिसो बढेपछि बाँकेमा सामुदायिक विद्यालय बन्द गर्नुको साथै स्थानीय तहले चिसोबाट जोगाउन विभिन्न उपाय अवलम्बन गरेका छन् । चिसोका कारण बालबालिकाहरू बिरामी पर्न थालेपछि बाँकेका सामुदायिक विद्यालय बन्द गरिएको हो ।शिक्षा विकास तथा समन्वय इकाईका प्रमुख रामसुरेश यादवले पछिल्लो सातादेखि बाँकेमा अत्यधिक चिसो बढेका कारण विद्यालयमा पढ्न आएका बालबालिकाहरू बिरामी पर्न थालेपछि विद्यालयको पठनपाठन बन्द गरिएको जानकारी दिए । उनका अनुसार पालिकाहरूले विद्यालय बन्दका आआफ्नै मापदण्ड तय गरेको छ । नेपालगञ्ज उपमहान

निमोनियाले ग्रसित बिरामी टेकुको चिसो भुइँमा

कोरोना महामारीले आक्रान्त जनताको चाप धान्न नसकेर टेकु अस्पतालले पेटीमा बेन्चमा मात्र होइन, भुइँमा समेत राखेर उपचार गराइरहेको छ । जम्मा पाँच बेड क्षमताको इमर्जेन्सी वार्डमा ५२ जना बिरामी छन् । पटक–पटक परिरहेको पानीले भुइँका बिरामी भिज्न थालेपछि अस्पताल प्रशासनले पार्किङ खाली गरेर बेड थपेको छ । अस्पतालले पार्किङ खाली गरेर १० बेड राखेको छ । तैपनि धेरै बिरामी अझै पनि बाहिरै छन् । यीमध्ये २७ बिरामी गम्भीर छन् जसलाई आइसियूमा राख्न आवश्यक छ, तर बेडसमेत नपाएर पेटीमै सुतेर जीवनका लागि संघर्ष गरिरहेका छन् ।  टेकुक...

चिसो मौसममा छुटाउन नहुने ५ फलफूल

काठमाडौं– फलफूलका बारेमा नेपाली समाजमा केही भ्रमहरू छन् – फलफूल खानेवित्तिकै चिसो लाग्छ । अवश्य पनि चिसोकै कारण न्यूमोनिया लगायतका चिसोजन्य रोग लागेका बिरामी छन् भने तिनलाई चिसो फलफूललाई तातोपानीमा भिजाएर खान सल्लाह दिइन्छ । तर फलफूलमा हुने भिटामिन चिसोजन्य रोगहरूका अत्यावश्यक हुने हुनाले चिसो लाग्छ भनेर फलफूल नखानु चाहीं मुर्खता नै हुन्छ । गर्मी याममा जसरी शरीरमा पानी कम हुने त्रासका कारण हामी फलफूल खानु उचित ठान्छौं, त्यस्तै चिसो याममा रुघाखोकी र अन्य चिसोजन्य रोगका विरुद्ध पनि फलफूल खानु एकदमै आवश्य...

चिसो मौसममा छुटाउन नहुने ५ फलफूल

काठमाडौं– फलफूलका बारेमा नेपाली समाजमा केही भ्रमहरू छन् – फलफूल खानेवित्तिकै चिसो लाग्छ । अवश्य पनि चिसोकै कारण न्यूमोनिया लगायतका चिसोजन्य रोग लागेका बिरामी छन् भने तिनलाई चिसो फलफूललाई तातोपानीमा भिजाएर खान सल्लाह दिइन्छ । तर फलफूलमा हुने भिटामिन चिसोजन्य रोगहरूका अत्यावश्यक हुने हुनाले चिसो लाग्छ भनेर फलफूल नखानु चाहीं मुर्खता नै हुन्छ । गर्मी याममा जसरी शरीरमा पानी कम हुने त्रासका कारण हामी फलफूल खानु उचित ठान्छौं, त्यस्तै चिसो याममा रुघाखोकी र अन्य चिसोजन्य रोगका विरुद्ध पनि फलफूल खानु एकदमै आवश्य...