डायलाइसिस उपचार केन्द्रबाट तनहुँसहित चार जिल्लाका बिरामीलाई उपचारमा सहज

दमौली अस्पतालमा सञ्चालित डायलाइसिस उपचार केन्द्रबाट तनहुँसहित चार जिल्लाका बिरामीले डायलासिस सेवा पाएका छन्।

सम्बन्धित सामग्री

कलैया अस्पतालमा नवजात शिशु विशेष उपचार कक्ष र डायलाइसिस सेवा सुरु

प्रदेशिक अस्पताल कलैयामा  मिर्गाैलको बिरामीलाई उपचार गर्न ‘डायलाइसिस’ र नवजात शिशु विशेष उपचार कक्ष ‘एसएनसियू’ सेवा सुरुआत गरिएको छ।

धरानमा डेंगुका बिरामीको लागि छुट्टै डेंगु शैया सञ्चालन

काठमाडौं । सुनसरीको धरानमा डेंगुका कारण ६ जनाको मृत्यु भए पछि डेंगुका बिरामीलाई उपचार गर्न छुट्टै डेंगु शैया सञ्चालनमा ल्याईएको छ । बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानले डेङ्गुका बिरामीलाई उपचार गर्न तत्काल ३० शैया सञ्चालनमा ल्याएको हो । प्रतिष्ठानको सेन्ट्रल इमर्जेन्सी र डेंगु क्लिनिकले धान्न नसकेपछि छुट्टै डेंगु शैया सञ्चालनमा ल्याइएको प्रतिष्ठानका कायममुकायम उपकुलपति प्रा.डा. […]

[दीर्घायु भवः] आईसीयूमा कस्ता बिरामीको उपचार हुन्छ ? (भिडियो)

अर्थोपेडिक सर्जन डा. सबिन पोखरेलका अनुसार सघन उपचार कक्ष (आईसीयू) भनेको जो बिरामी गम्भीर छन् गम्भीर हुन सक्ने बिरामीलाई उपचार गर्ने ठाउँ हो ।

जुम्ला पुगेर प्रचण्डले भने- कर्णाली प्रदेशमा प्रतिगामीहरूलाई शून्य बनाइदिनुस्

‘कर्णालीमा पहिले बिरामी ओसारिन्थ्यो, अहिले डाक्टर उत्पादन गरेर देशभरिका बिरामीलाई उपचार गर्न पठाउन सक्ने भइसकेको छ,’ प्रचण्डले भने

जटिल रोगीलाई मासिक पाँच हजार दिँदै ललितपुर महानगर

ललितपुर महानगरपालिकाले जटिल रोगका बिरामीलाई उपचार खर्चबापत मासिक पाँच हजार रुपैयाँ दिने तयारी गरेको छ । डायलाइसिस, क्यान्सर, मेरुदण्ड पक्षघात, मिर्गाैला प्रत्यारोपण गर्नुपर्नेलगायत बिरामीलाई महानगरले पाँच–पाँच हजारका दरले उपचार खर्च...

ग्रामीण भेगमा सर्पदंशका बिरामीलाई उपचार पाउनै मुस्किल

भोजपुर- भोजपुरमा सर्प दंशका बिरामीले उपचार पाउन मुस्किल पर्ने गरेको छ । विशेष गरेर  ग्रामीण भेगका मानिस उपचारबाट वञ्चित हुने गरेका छन्। सर्पको टोकाइजस्तो संवेदनशील घटनामा समयमै उपचार नपाउँदा कतिपयको ज्यान जाने गरेको छ भने कतिपयको अङ्ग भङ्गसमेत हुने गरेको छ । सर्पले टोकेमा तत्काल उपचार गराउनु पर्छ। यहाँ स्वास्थ्य चौकी पुग्नलाई घण्टौँ हिँड्नुपर्ने अवस्था […]

राप्ती  प्रतिष्ठानको पोषण पुनर्स्थापना गृहमा ४२ जनाको उपचार

राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान, दाङले पोषण पुनर्स्थापना गृहबाट ४२ जना कुपोषित बिरामीलाई उपचार सेवा दिएको छ।

सल्यान अस्पतालको बिजोग, फर्काइए बिरामी

जिल्ला अस्पतालमा आठ चिकित्सकको दरबन्दीमा भए पनि एक जनामात्रै कार्यरत भएपछि अस्पतालमा आउने बिरामीलाई उपचार नगरी सिफारिस गर्न थालिएको हो।

विकासमा व्यवधान

करिव २ वर्षअघि संसारलाई चकित पार्दै उत्तरको छिमेकी चीनले पाँच दिनमै एक हजार शैयाको अस्पताल बनायो। चीनले आपत्कालीनरूपमा कोरोनाका बिरामीलाई उपचार गर्न यो अस्पताल बनाएको थियो।...

हालसम्म आइसियू र अक्सिजनको अभाव छैन : बिएण्डसी

झापा बिर्तामोडस्थित बिएण्डसी अस्पतालले कोभिड–१९ का  बिरामीलाई उपचार गर्न  हालसम्म भेन्टिलेटरसहित सघन उपचार कक्ष (आइसियू) तथा अक्सिजनको  अभाव नरहेको जनाएको छ।