विपी प्रतिष्ठानको स्टोरमा थन्किए १० थान डाइलोसिस मेसिन
देशभरका ठूला अस्पतालमा डाइलासिस मेसिन अभावमा विरामीले सेवा नपाई रहेका बेला यहाँको विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा भने स्वास्थ्य मन्त्रालयले दिएका १० थान डाइलासिस मेसिन स्टोर शाखामा थन्किएका छन्।...