सरकारले २२ अस्पताललाई दियो एक सय ३३ सेट डायलाइसिस मेसिन

सरकारले २२ वटा अस्पताललाई एक सय ३३ सेट नयाँ हेमोडायलाइसिस मेसिन वितरण गरेको छ । मिर्गौलाका बिरामीले डायलासिस गराउन लामो लाइन बस्नुपर्ने भएपछि ती अस्पताललाई नयाँ डायलाइसिस मेसिन वितरण गरेको...

सम्बन्धित सामग्री

नेपालले दियो पीएनजीलाई १ सय ९९ रनको लक्ष्य

काठमाण्डौं, फागुन २९ । त्रिदेशीय टी–२० क्रिकेट शृङ्खलामा नेपालले पपुवा न्युगिनी पीएनजीलाई १ सय ९९ रनको लक्ष्य दिएको छ । हङकङको टिन कोङ मैदानमा टस हारेर पहिले ब्याटिङ गरेको नेपालले २० ओभरमा ६ विकेट गुमाएर १ सय ९८ रन बनाएको छ। जसअन्र्तगत नेपालका सन्दिप जोराले ५६ रन बनाएका छन भने कुशल भुर्तेलले ५९ रन बनाए […]

दीपावली र रङ्गोली दियो बजारमा

टीकापुर (कैलाली), २२ कात्तिक । कैलालीको टीकापुरस्थित गौशालाले दीपावलीलाई लक्षित गरेर गाईको गोबरबाट निर्माण गरिएका ‘दीपावली र रङ्गोली दियो’ बजारमा ल्याएको छ । सामुदायिक पशुचौपाया व्यवस्थापन तथा प्रवर्द्धन समितिले सञ्चालन गरेको गौशालाले नौ हजार दीपावली दियो र एक हजार पाँच सय रङ्गोली दियो उत्पादन गरेर बिक्री थालेको हो । उत्पादन भएका दियो बजारका पसल तथा […]

युएईले दियो नेपाललाई एक सय ७७ रनको लक्ष्य

काठमाडौं । अन्तिम एकदिवसीय खेलमा युएईले नेपाललाई एक सय ७७ रनको लक्ष्य दिएको छ । टस जिटेर पहिले फिल्डिङ रोजेपछि युएईले ब्याटिङ गर्दै ५० ओभरमा एक सय ७६ रन बनाएको छ । नेपाली बलरहरूले अपेक्षाअनुसार नै उत्कृष्ट प्रदर्शन गरेका थिए । ११ रन बनाउँदा पहिलो विकेट लिएको नेपालले युएईले ९३ रन जोड्दा नौ विकेट लिएको […] The post युएईले दियो नेपाललाई एक सय ७७ रनको लक्ष्य appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

पुलिसले आर्मीलाई जितका लागि तीन सय पाँच रनको लक्ष्य दियो

काठमाडौँ,२५ कार्तिक । प्रधानमन्त्री कप एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगितामा नेपाल प्रहरी क्लबले त्रिभुवन आर्मी क्लबलाई जितको लागि तीन सय पाँच रनको लक्ष्य दिएको छ । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा आज भएको दोस्रो सेमिफाइनल खेलमा टस हारेर पहिले ब्याटिङको निम्तो पाएको पुलिसले ५० ओभरमा चार विकेट गुमाएर तीन सय चार रनको योगफल बनायो । पुलिसका लागि […]

बिस्पोटक ब्याटिङ गर्दै नेपालले पीएनजीलाई दियो दुई सय चार रनको चुनौती

काठमाडौं, १७ चैत । त्रिकोणात्मक टी–२० अन्तर्राष्ट्रिय सिरिज अन्तर्गत पपुवा न्युगिनी (पीएनजी)लाई नेपालले २ सय ४ रनको लक्ष्य दिएको छ । त्रिवि क्रिकेट मैदानमा टस हारेर पहिले ब्याटिङ गरेको नेपालले निर्धारित २० ओभरमा सात विकेटको नोक्सानीमा २०३ रन बनाएको हो । नेपालका लागि दिपेन्द्र सिंह ऐरीले सर्वाधिक ६६ रन बनाए । उनले ३३ बलमा ६६ […]

मलेसियाले पीएनजीलाई दियो एक सय ८१ रनको लक्ष्य

काठमाडौं, १५ चैत । त्रिकोणात्मक टी–२० अन्तराष्ट्रिय सिरिज अन्तर्गत मलेसियाले पपुवा न्युगिनी (पीएनजी) लाई १ सय ८१ रनको चुनौती दिएको छ । क्रितिपुर स्थित टियु क्रिकेट मैदानमा टस जितेर पहिले ब्याटिङ रोजेको मलेसियाले २० ओभरमा ३ विकेट गुमाएर १ सय ८० रन बनायो । मलेसियाका लागि कप्तान अहमद फाईजले ५६ रनको अर्धशतकीय इनिङ्स खेले भने […]

नेपालले पीएनजीलाई दियो दुई सय ७९ रनको चुनौती

काठमाडौं, १२ चैत । दोस्रो एकदिवसीय अन्तराष्ट्रिय क्रिकेटमा नेपालले पपुवा न्युगिनी (पीएनजी)लाई २ सय ७९ रनको चुनौती दिएको छ । कीर्तिपुरस्थित त्रिवी क्रिकेट मैदानमा नेपालले टस जितेर पहिले ब्याटिङ रोजेको थियो । निर्धारित ५० ओभरमा नेपालले ८ विकेटको नोक्सानीमा दुई सय ७८ रन बनाएको हो । नेपालका लागि दिपेन्द्र सिंह ऐरीले सतक पुरा गरे । […]

श्रीलंका नेभीलाई नेपालले दियो २ सय १५ रनको लक्ष्य

काठमाडौं, २३ फागुन । पहिलो अभ्यास खेलमा श्रीलंका नेभीविरुद्धको खेलमा नेपालले २ सय १५ रनको लक्ष्य दिएको छ । श्रीलंका भ्रमणमा रहेको नेपाली राष्ट्रिय क्रिकेट टोलीले ५० ओभरमा श्रीलंका नेभीविरुद्ध खेल्दैछ । टस जितेर पहिले ब्याटिङ गरेको नेपालले ३७.१ ओभरमा अलआउट हुदै २ सय १४ रन मात्र जोड्न सकेको हो । नेपालका लागि दिपेन्द्र सिंह […]

नेपालले कुवेतलाई दियो २ सय ४० रनको लक्ष्य

काठमाडौं, १३ पुस । एसीसी यू–१९ एसिया कप क्रिकेट अन्तर्गत नेपालले कुवेतलाई २ सय ४० रनको लक्ष्य दिएको छ । दुबईको आईसीसी एकेडेमीमा टस हारेर पहिले ब्याटिङ गरेको नेपालले ४२ ओभर ३ बलमा अलआउट हुँदै २ सय ३९ रन मात्र जोड्न सक्यो । नेपालका लागि बसिर अहमेदले सर्वाधिक ५६ तथा विवेक मगरले ५० रनको अर्धशतकीय […]

छत्रदेव गाउँपालिकाले दियो २ सय ५१ परिवारलाई पानी ट्याङ्की

अर्घाखाँची । अर्घाखाँचीको छत्रदेव गाउँपालिकाले पानीको समस्या रहेको क्षेत्रमा निशुल्क पानी टंकी वितरण गरेको छ । गाउँपालिकाको वडा नम्बर ५ को वडा कार्यालयमा पानीको समस्या रहेको क्षेत्रमा तत्कालको लागि सहजहोस भनेर आर्थिक बर्ष ०७७/०७८ कार्यक्रम अनुसार २ सय ५१ जना लाई ५ सय लिटरको निशुल्क हिल टंकी वितरण गरिएको गाउँपालिका अध्यक्ष लेखनाथ पोखरेलले जानकारी दिनुभयो […]