२८ असार, विराटनगर । प्रदेश १ का आन्तरिक मामिला तथा कानुनमन्त्री केदार कार्कीले आफ्नाविरुद्ध समाचार लेख्ने पत्रकारका विषयमा विवादास्पद अभिव्यक्ति दिएका छन् । विराटनगरमा निर्माणाधीन ‘महानगर आवास परियोजना’का लागि विनियोजन भएको ७० लाख रुपैयाँ सम्झौता गरी निकासा गर्न विराटनगर महानगरपालिकालाई अनुचित दबाब दिएको आरोप लागेपछि विवादित बनेका मन्त्री कार्कीले आफ्नाविरुद्ध समाचार लेख्ने पत्रकारहरूले बलात्कार गर्यो […]