कांग्रेसले नयाँ क्रियाशिल सदस्यता वितरण गर्ने

नेपाली कांग्रेसले हरेक वडामा ५० प्रतिशत नयाँ क्रियाशिल सदस्यता वितरण गर्ने भएको छ । कांग्रेस केन्दीय

सम्बन्धित सामग्री

कांग्रेसले अहिल्यैदेखि क्रियाशील वितरण गर्ने

काठमाडौँ – कांग्रेसले विगतको परम्परा तोड्दै क्रियाशिल सदस्यता वितरणलाई सधैँ खुला राख्ने निर्णय गरेको छ। विशेष गरी महाधिवेशनको सम्मुखमा मात्रै क्रियाशिल वितरण गर्ने गरेको कांग्रेसले अब भने अहिलेदेखि नै क्रियाशिल सदस्यता विरतणलाई निरन्तरता दिने भएको हो। मंगलबार सकिएको केन्द्रीय कार्यसमितिको बैठकले क्रियाशिल सदस्यता वितरण खुला गर्ने निर्णय गरेको प्रवक्ता प्रकाशशरण महतले जानकारी दिए। उनको अनुसार […]

कांग्रेसले १३ जिल्लाको क्रियाशिल सदस्यता विवाद आजै टुंग्याउने

काठमाडौं । नेपाली कांग्रेसले १३ जिल्लाका क्रियाशील सदस्यताको विवाद आजै टुंग्याउने भएको छ । पार्टी संसदीय दलको कार्यालय सिंहदरवारमा बसेको पदाधिकारी बैठकले १३ जिल्लामा देखिएका विवाद आजै टुंग्याउने सहमति गरेको हो । सहमहामन्त्री प्रकाशशरण महतका अनुसार १३ जिल्लामा देखिएका क्रियाशील सदस्यता विवाद आजै टुंग्याउने सहमति भएको छ । प्रदेश नम्बर २ का ८ सहित विभिन्न […]

कांग्रेसले बाँकी १३ जिल्लाको क्रियाशील भोलिसम्म टुंग्याउने

काठमाडौँ – कांग्रेस नेताहरुले क्रियाशिल सदस्यता टुंगिन बाँकी रहेका १३ जिल्लाको विवाद चाँडै समाधान गर्ने समझदारी गरेका छन्। शुक्रबार दिउँसो प्रधानमन्त्री निवास बालुवाटारमा बसेको नेताहरुको बैठकले शनिबार साँझसम्म बाँकी १३ जिल्लाको क्रियाशिल सदस्यता पनि टुंग्याएर असोज ५ गतेभित्र वडा अधिवेशन सक्ने सहमति भएको हो। शुक्रबार सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवा, वरिष्ठ नेता रामचन्द्र पौडेल र […]

कांग्रेस क्रियाशिल विवाद समाधानको प्रतिवेदन बुझाइँदै

काठमडौँ – क्रियाशिल सदस्यता विवाद सुल्झाउन कांग्रेसले दोस्रोपटक गठन गरेको समितिले आइतबार प्रतिवेदन बुझाउने भएको छ। यसअघि रमेश लेखक संयोजकत्वको क्रियाशिल सदस्यता छानबिन समितिले बुझाएको प्रतिवेदनमा १३ वटा निर्वाचन क्षेत्रको विवाद मिल्न बाँकी रहेको थियो। त्यसलाई मिलाउने गरी नेता कृष्णप्रसाद सिटौलाको संयोजकत्वमा गठित समितिले ती क्षेत्रको समेत विवाद समाधान गरेर आइतबार दिउँसो सभापति शेरबहादुर देउवालाई […]

५३ जिल्लाका सदस्यता विवाद टुंग्यायो कांग्रेसले

नेपाली कांग्रेसको ५३ जिल्लाको क्रियाशिल सदस्यता विवाद टुङ्गो लागेको छ । कांग्रेसको आगामी भदौ १६ देखि १९ सम्म हुने १४ औँ केन्द्रीय महाधिवेशनका लागि प्रारम्भिक मतदाताका रूपमा रहेको क्रियाशिल सदस्यता ती जिल्लाको ९० निर्वाचन क्षेत्रको टुङ्गो लागेको हो । ७७ जिल्लाको १६५ निर्वाचन क्षेत्रबाट आठ लाख ५० हजार क्रियाशिल सदस्यताको नामावली दर्ता भइसकेको पार्टीले जनाएको …

कांग्रेसका ५० हजार कार्यकर्ताले क्रियाशिल सदस्यता त्यागे

काठमाडौँ– नेपाली कांग्रेसका ५० हजार कार्यकर्ताले क्रियाशिल सदस्यता परित्याग गरेका छन्। पाँच वर्षअघि १३औँ महाधिवेशनमा क्रियाशिल सदस्यता पाएका ५० हजार व्यक्तिले यसपटक नविकरणका लागि आवेदन नदिएका हुन्। आउँदो भदौ १६ देखि १९ गतेसम्म हुने १४औँ महाधिवेशनका लागि नेता रमेश लेखक नेतृत्वको क्रियाशिल सदस्यता छानबिन समितिले काम गरिरहेको छ। अघिल्लो पटक कांग्रेसले चार लाख ७० हजार […]

कांग्रेसले क्रियाशिल सदस्यता भागवण्डा गरेर बाड्ने

काठमाडौँ – क्रियाशिल सदस्यता छानबिनका लागि निर्धारण गरिएको समय सकिँदै लाग्दा कांग्रेसले थुप्रै विवादलाई थन्क्याउँदै भागवण्डाका आधारमा बाड्ने निर्णय गरेको छ। शुक्रबार साँझ पार्टी कार्यालयमा सानेपामा बसेको प्रभावशाली नेताहरुको बैठकले विवाद भएका ठाउँका क्रियाशिल सदस्यतालाई सहमतिका आधारमा टुंग्याउने निर्णय भएको छानबिन समितिका संयोक नेता रमेश लेखकले जानकारी दिए। असार २० गतेसम्मका लागि दिइएको समयमा समितिले […]

क्रियाशिल सदस्यता वितरणलाई टुंगो लगाउँदै कांग्रेस

काठमाडौं : नेपाली कांग्रेसले पूर्वनिर्धारित समयभित्रै केन्द्रीय महाधिवेशन सम्पन्न गर्ने गरी क्रियाशिल सदस्यता वितरणलाई टुंगो लगाउने भएको छ। पार्टीभित्रको आन्तरिक समायोजन लगायत विभिन्न कारणले रोकिएको क्रियाशिल सदस्यता वितरण कार्य सबै जिल्लामा सुरु भइसकेकाले समयमै टुंगो लगाएर वडादेखि केन्द्रसम्मको सबै अधिवेशन समयभित्रै सम्पन्न गरिने नेता रमेश लेखकले जानकारी दिए। आइतवार बसेको…

कांग्रेसले क्रियाशिल सदस्यता वितरण र नवीकरण स्थगित गर्यो

विश्वव्यापी फैलिएको कोरोना भाइरसको जोखिमका कारण कांग्रेसले क्रियाशिल सदस्यता वितरण र नवीकरणको काम स्थगित