आयोजना सकिसक्नुपर्ने समयमा जम्मा १८ प्रतिशत मात्रै काम

पूर्वपश्चिम राजमार्गअन्तर्गतको नारायणगढ–बुटवल सडकखण्ड विस्तारमा ढिलाइ भएको जनाउँदै सरकारले ठेक्का रद्द गर्नसक्ने चेतावनी दिएको छ । आइतबार सडक विभागको दक्षिण एशिया उपक्षेत्रीय आर्थिक सहयोग सडक सुधार परियोजनाले सार्वजनिक सूचना जारी गर्दै निर्माण कम्पनीको कार्यशैलीमा परिवर्तन नआए ठेक्का सम्झौता भङ्ग गर्ने जनाएको हो । नारायणगढबाट बुटवलसम्मको जम्मा एक सय १४ किलोमिटर सडकलाई दुई खण्डमा विभाजन गरेर […]

सम्बन्धित सामग्री

८० प्रतिशत सकियो नीलगिरि जलविद्युत् आयोजनाको काम

म्याग्दीको नारच्याङस्थित नीलगिरि खोलामा ११० मेगावाट क्षमताका दुईवटा जलविद्युत् आयोजना निर्माणको ८० प्रतिशत काम सकिएको छ ।

बेसारघारी सिँचाइ आयोजना ८० प्रतिशत सम्पन्न

बेसारघारी सिँचाइ आयोजना पुस मसान्तसम्म हस्तान्तरण गर्ने लक्ष्यका साथ काम अघि बढाइएको छ । देवघाट गाउँपालिका–१ मा रहेकोे आयोजनाको अहिलेसम्म ८० प्रतिशत काम सम्पन्न भएको जलस्रोत तथा सिँचाइ डिभिजन कार्यालय तनहुँका...

९० प्रतिशत अङ्क ल्याउने गरी काम गरेँ : आले

काठमाडौँ- संस्कृति पर्यटन तथा नागरिक उड्ययनमन्त्री प्रेम आलेले आफ्नो कार्यकालमा ९० प्रतिशत अङ्क ल्याउने गरी काम गरेको दाबी गरेका छन् ।  आइतबार मन्त्रालयमा पत्रकार सम्मेलन आयोजना गर्दै मन्त्री आफ्नो कार्यकालमा ९० प्रतिशत अङ्क ल्याउने गरी काम गरेको दाबी गरेका हुन् । उनले आफ्नो कामको मूल्याङ्कन जनताले गर्ने बताए । ‘कसैले तपाईंको कामबाट कति ल्याउँछस्? भनेर […]

अदलिखोला लघु जलविद्युत आयोजनाको ९५ प्रतिशत काम सकियो

गुठीचौर गाउँपालिकाकामा रहेको अदली खोलामा ४२ किलोवाटको लघु जलविद्युत आयोजना निर्माणको ९५ प्रतिशत काम पुरा भएको छ । गाउँपालिका वडा नम्बर १ गडिगाउँमा निर्माणधिन अवस्थामा रहेको आयोजनाको आज निमित्त प्रमुख प्रशासकीय अधिकृत अमरराज गिरीले अनुगमन गरेका छन्  । आयोजना अनुगमनमा पालिकाका अध्यक्ष हरिबहादुर भण्डारी पनि थिए ।निमित्त प्रमुख प्रशासकीय अधिकृत अमरराज गिरीका अनुसार आयोजनाको करिब ९५ प्रतिशत काम सम्पन्न भइसकेको छ। १५ वैशाखभित्रै आयोजना निर्माणसम्पन्न गरिसक्न गुठीचौरका अध्यक्ष भण्डारीले निर्

पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको ७ प्रतिशत काम अझै बाँकी

राष्ट्रिय गौरवको आयोजना पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल निर्माणको काम  सात प्रतिशत अझै बाँकी रहेको छ । पर्यटकीय सहर पोखरालाई विश्वका अन्य देशसँग सीधा हवाईमार्गले जोड्ने उद्देश्यसहित चीनको ऋण सहयोगमा चार वर्षमा...

मन्त्री निवासको काम ६६ प्रतिशत सकियो

काठमाडौँ – ललितपुरको भैंसेपाटीमा बन्दै गरेको संघीय मन्त्रीहरुको लागि बनाइएको निवासको काम ६६ प्रतिशत सम्पन्न भएको छ। मंगलबार राष्ट्रिय सभा अन्तर्गतको दिगो विकास तथा सुशासन समितिले गरेको अनुगमनका क्रममा समितिलाई कार्यप्रगति बारे जानकारी दिँदै आयोजना निर्देशक दिलिप श्रेष्ठले संघीय मन्त्री निवास निर्माणको काम ६६ प्रतिशत भएको बताए। निर्देशक श्रेष्ठले निवास निर्माण गर्दै गर्दा स्थानीयहरुको अवरोध […]

निजगढ–काठमाडौं द्रुतमार्ग : ५० प्रतिशत समय सकिँदा १६ प्रतिशत काम सम्पन्न

राष्ट्रिय गौरवको आयोजना निजगढ–काठमाडौं द्रुतमार्ग निर्माण अवधि सकिन २ वर्ष मात्रै बाँकी छँदा जम्मा १६ प्रतिशत मात्रै काम सम्पन्न भएको छ ।

पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको ८४ प्रतिशत काम सकियो

पर्वत : निर्माणाधीन पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको भौतिक निर्माण तर्फको करिब ८४ प्रतिशत काम पूरा भएको छ। गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलसहित प्रदेशका मन्त्रीहरूले बुधवार पोखरामा निर्माणाधीन पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल अवलोकन गर्ने क्रममा विमानस्थल आयोजना प्रमुख विनेश मुनकर्मीले विमानस्थलको ८४ प्रतिशत भौतिक काम सम्पन्न भएको जानकारी गराएका हुन्। निर्माणको अवस्था, विमानस्थल सञ्चालन गर्न लाग्ने समय, स्थानीय सरोकारवालाले उठाएका समस्या आदिका बारेमा बुझ

भेरी–बबईको ४७ प्रतिशत काम सकियो

सुर्खेत : सुर्खेतस्थित राष्ट्रिय गौरवको आयोजना भेरी–बबई डाइभर्सन बहुउद्देश्यीय आयोजनाको ४७ प्रतिशत निर्माणकार्य सकिएको छ।कोरोनाको दोस्रो लहरसँगै भएको निषेधाज्ञाले कारण मजदुर पाउन नै हम्मे–हम्मे भएको थियो। मजदुरको अभावका कारण एक महिना अघि ४३ प्रतिशत काम सकिएको थियो। भने हालसम्म ४७ प्रतिशत निर्माण कार्य सम्पन्न भएको आयोजना निर्देशक हरिनारायण यादवले बताए।निर्देशक हरिनारायण यादवका अनुसार गत वर्षदेखि पटक पटकको निषेधाज्ञाले राष्ट्रिय गौरवको आयोजना भेरी–बबई डाइभर्सन निर्माण कार्य