९० प्रतिशत अङ्क ल्याउने गरी काम गरेँ : आले

काठमाडौँ- संस्कृति पर्यटन तथा नागरिक उड्ययनमन्त्री प्रेम आलेले आफ्नो कार्यकालमा ९० प्रतिशत अङ्क ल्याउने गरी काम गरेको दाबी गरेका छन् ।  आइतबार मन्त्रालयमा पत्रकार सम्मेलन आयोजना गर्दै मन्त्री आफ्नो कार्यकालमा ९० प्रतिशत अङ्क ल्याउने गरी काम गरेको दाबी गरेका हुन् । उनले आफ्नो कामको मूल्याङ्कन जनताले गर्ने बताए । ‘कसैले तपाईंको कामबाट कति ल्याउँछस्? भनेर […]

सम्बन्धित सामग्री

पाँचथरमा झन्डै ५४ प्रतिशत मत खस्यो, मतपेटिका फिदिम ल्याइँदै

पाँचथर – आज आइतवार भएकाे प्रतिनिधि सभा र प्रदेश सभा सदस्य चुनावमा पाँचथरमा झन्डै ५४ प्रतिशत मत खसेको छ ।  जिल्लामा एक लाख ३८ हजार दुई सय ३२ मतदाता रहेकामा ७४ हजार आठ सय ९८ मत खसेको हो । यो ५३ दशमलव ९० प्रतिशत हो ।  अहिले मतपेटिका सदरमुकाम फिदिममा ल्याउने काम भइरहेकाे र मतपेटिका बुझिसकेपछि मतगणना सुरु गरिने प्रमुख जिल्ला अधिकारी गणेश गैरेले जानकारी दिनुभयो ।

झापाको सुकेडाँगीमा बायोग्यास प्लान्ट निर्माणको काम अन्तिम चरणमा

झापा – झापाको कन्काई नगरपालिका–१ सुकेडाँगीमा निर्माण भैरहेको बायोग्यास प्लान्टको काम अन्तिम चरणमा पुगेको छ । बायोग्यास प्लान्ट निर्माणको काम ९० प्रतिशत सकिएको र आउँदो मङ्सिरदेखि सञ्चालनमा ल्याउने तयारी भैरहेको कन्काई विर्ता अर्जुन नवीकरणीय ऊर्जा तथा फोहरमैला व्यवस्थापन कम्पनीका प्रबन्ध निर्देशक दीपक तिम्सिनाले जानकारी दिनुभयो । भौतिक पूर्वाधारअन्तर्गत घेराबारा, फोहर भण्डारणस्थल निर्माण, फोहर सेपरेटर, डाइजेस्टरलगायतका सबै काम भइसकेको छ । ग्यास फिल्टर, सिलिण्डरमा ग्यास भर्नेलगायतका उपकरण जडानको काम भने बाँकी छ । ...

९० प्रतिशत अंक ल्याउने गरी काम गरें : आले

काठमाडौं । संस्कृति पर्यटन तथा नागरिक उड्ययनमन्त्री प्रमे आलेले आफ्नो कार्यकालमा ९० प्रतिशत अंक ल्याउने गरी काम गरेको दाबी गरेका छन् । आइतबार मन्त्रालयलमा पत्रकार सम्मेलन आयोजना गर्दै मन्त्री आफ्नो कार्यकालमा ९० प्रतिशत अंक ल्याउने गरी काम गरेको दाबी गरेका हुन् । उनले आफ्नो काममको मूल्यांकन जनताले गर्ने बताए । ‘कसैले तपाईंको कामबाट कति ल्याउँछस? […] The post ९० प्रतिशत अंक ल्याउने गरी काम गरें : आले appeared first on राजधानी राष्ट्रिय दैनिक.

९० प्रतिशत अंक ल्याउने गरी काम गरेँ : आले

काठमाडौँ - संस्कृति पर्यटन तथा नागरिक उड्ययनमन्त्री प्रेम आलेले आफ्नो कार्यकालमा ९० प्रतिशत अंक ल्याउने गरी काम गरेको दाबी गरेका छन् ।  आइतबार मन्त्रालयलमा पत्रकार सम्मेलन आयोजना गर्दै मन्त्री आफ्नो कार्यकालमा ९० प्रतिशत अंक ल्याउने गरी काम गरेको दाबी गरेका हुन् । उनले आफ्नो कामको मूल्यांकन जनताले गर्ने बताए ।   &ls...

पर्वतमा बन्दै गरेको विश्वकै दोस्रो लामो जिपलाइन दशैँसम्म सञ्चालन हुने

पर्वत सदरमुकाम कुश्माबजारमा निर्माणाधीन विश्वकै दोस्रो लामो दाबी गरिएको जिपलाइन आगामी दशैँसम्म सञ्चालनमा आउने भएको छ । पर्वतका सात जना युवा व्यवसायीको करिब रु १३ करोड  लगानीमा निर्माणाधीन जिपलाइनको ९० प्रतिशत काम सकिएको हार्नेश जिपलाइन प्रालिका निर्देशक राजकुमार बस्नेतले बताए । उनले दशैँसम्म सञ्चालन गर्ने तयारीका साथ काम भइरहेको बताए । “अहिले रिसोर्टतर्फको काम पनि धमाधम भइरहेको छ  तर त्योभन्दा पहिले नै जिपलाइन सञ्चालनमा ल्याउने गरी काम भइरहेको छ । जिपलाइन र हाइड्रोलिक पिङको

पर्वतमा निर्माणधीन जिपलाइन दशैंसम्म सञ्चालन गर्ने तयारी

पर्वत : विश्वकै दोस्रो लामो दाबी गरिएको पर्वतमा निर्माणाधीन जिपलाइन आगामी दशैंसम्म सञ्चालनमा ल्याउने गरी तयारी थालिएको छ।सात जना युवाको करिब १३ करोड रुपैयाँ लगानीमा निर्माणाधीन जिपलाइनको ९० प्रतिशत काम सकिएको हार्नेश जिपलाइन प्रा.लि.का निर्देशक राजकुमार बस्नेतले बताए। उनले दशैंसम्म सञ्चालन गर्ने तयारीका साथ काम भइरहेको बताए।‘अहिले रिसोर्टतर्फको काम पनि धमाधम भइरहेको छ। तर त्योभन्दा पहिले नै जिपलाइन सञ्चालनमा ल्याउने गरी काम भइरहेको छ। जिपलाईन र हाइड्रोलिक पिङको काम अन्तिमतिर आइपुगेको छ,&rs

२ करोड लगानीमा किर्तिपुरमा ‘किर्तिपुर सिनेप्लेक्स’ संचालन हुँदै

नेपाली चलचित्रका सफल वितरक तथा हल संचालक नरेन्द्र महर्जनले किर्तिपुरमा नयाँ हल संचालनमा ल्याउने तयारी गरेका छन् । यतिबेला यो हलको निर्माण कार्य धमाधम भैरहेको छ । करिब ९० प्रतिशत भन्दा बढी काम सकिएको नरेन्द्रले …