पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको ७ प्रतिशत काम अझै बाँकी

राष्ट्रिय गौरवको आयोजना पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल निर्माणको काम  सात प्रतिशत अझै बाँकी रहेको छ । पर्यटकीय सहर पोखरालाई विश्वका अन्य देशसँग सीधा हवाईमार्गले जोड्ने उद्देश्यसहित चीनको ऋण सहयोगमा चार वर्षमा...