सुर्खेत : सुर्खेतस्थित राष्ट्रिय गौरवको आयोजना भेरी–बबई डाइभर्सन बहुउद्देश्यीय आयोजनाको ४७ प्रतिशत निर्माणकार्य सकिएको छ।कोरोनाको दोस्रो लहरसँगै भएको निषेधाज्ञाले कारण मजदुर पाउन नै हम्मे–हम्मे भएको थियो। मजदुरको अभावका कारण एक महिना अघि ४३ प्रतिशत काम सकिएको थियो। भने हालसम्म ४७ प्रतिशत निर्माण कार्य सम्पन्न भएको आयोजना निर्देशक हरिनारायण यादवले बताए।निर्देशक हरिनारायण यादवका अनुसार गत वर्षदेखि पटक पटकको निषेधाज्ञाले राष्ट्रिय गौरवको आयोजना भेरी–बबई डाइभर्सन निर्माण कार्य