२९ मंसिर, गुल्मी । निर्माणाधिन गुल्मीको रेसुङ्गा विमानस्थलको काम झण्डै ८० प्रतिशत सकिएको छ । विमानस्थलका सहायक आयोजना प्रमुख दिनेश परियारका अनुसार बाँकी रहेको २० प्रतिशत काम आगामी डेढ महिनाभित्र सक्ने गरी अघि बढेको छ । पछिल्लो समयमा टर्मिनल भवन र धावन मार्गको काम भइरहेको उनले बताए । धावन मार्ग र टर्मिनल भवनको काम पनि […]