पुनः उम्मेदवारी दिन राजीनामा दिँदै  लमजुङका जनप्रतिनिधि

लमजुङमा स्थानीय तहका जनप्रतिनिधिहरूले पदबाट राजीनामा दिन थालेका छन्। बैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनमा पुनः उम्मेदवारी दिनका लागि जिल्लाका जनप्रतिनिधिहरूले पदबाट राजीनामा दिएका हुन्। लमजुङको मर्स्याङ्दी गाउँपालिका–४ का...

सम्बन्धित सामग्री

शिक्षकको जागिरबाट राजीनामा नदिईकनै उपमेयरमा उम्मेदवारी

सुर्खेत :  जाजरकोटको नलगाड नगरपालिकाको उममेयरको टिकट पाएर मनोनयन दर्ता गरेका तेजबहादुर खत्रीले शिक्षकबाट राजीनामा नदिएको खुलेको छ।स्थानीय तहको चुनावमा उम्मेदवार हुन बहालवाला जनप्रतिनिधि सँगै निजामती कर्मचारी र शिक्षकहरुले पनि राजीनामा दिनुपर्ने कानुनी व्यवस्था छ। तर, शिक्षक खत्रीले राजीनामा नदिएरै उपमेयरमा उम्मेदवारी दर्ता गराएको पाइएको छ।नेपाली कांग्रेसबाट टिकट पाएर नगरगाड नगरपालिकाको उपमेयरमा मनोनयन दर्ता गराएका शिक्षक तेजबहादुर खत्रीको राजीनामा स्वीकृत नभएको शिक्षा विकास तथा समन्वय

स्थानीय तह निर्वाचन–२०७९: उम्मेदवार बन्न धमाधम राजीनामा दिँदै जनप्रतिनिधि

वैशाख ३० मा हुने स्थानीय तह निर्वाचनमा उम्मेदवारी दिन इलामका पालिका प्रमुख–उपप्रमुखले धमाधम राजीनामा दिएका छन्। शनिबारसम्ममा माई, सूर्याेदय, देउमाई नगरपालिकाका मेयर–उपमेर तथा माईजोगमाई गाउँपालिकाका अध्यक्ष–उपाध्यक्ष र सन्दकपुर गाउँपालिका अध्यक्षले पदबाट र...

पोखरामा धमाधम राजीनामा दिँदै जनप्रतिनिधि

कास्की - पालिका चुनावमा उम्मेदवारी दिनका लागि कास्कीका जनप्रतिनिधिले धमाधम राजीनामा दिन थालेका छन् । निर्वाचन आयोगले स्थानीय चुनावमा उम्मेदवारी दिन बहालवाला जनप्रतिनिधिले राजीनामा दिनुपर्ने व्यवस्था गरेपछि कास्कीमा अहिलेसम्म ५० जनाभन्दा बढी जनप्रतिनिधिले राजीनामा बुझाएका छन् । पोखरा महानगरपालिकामा ३ वडाध्यक्षसहित १५ जना, माछापुच्छ्रे गाउँपालिकामा ३ वडाध्यक्षसहित ४ जना, रुपा गाउँपालिकामा ३ वडाध्यक्षसहित १५ जना र मादीमा १६ जनाले राजीनामा दिएका हुन् । अन्नपूर्ण गाउँपालिकामा अहिलेसम्म राजीनामा आएको छैन । ...

चुनाव लड्न धमाधम राजीनामा दिंदै रोल्पाका जनप्रतिनिधि

१० वैशाख, रोल्पा । यही वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनमा पुन: उम्मेदवारी दिन यहाँका विभिन्न स्थानीय तहका ३८ जना जनप्रतिनिधिले राजीनामा दिएका छन् । रोल्पा नगरपालिकाबाट वडा नं. ५, ६, ९ र १० का वडाध्यक्ष र ४ जना वडासदस्यले रोल्पा नगरपालिकामा राजीनामा दिएका छन् । राजीनामा दिनेमा वडा नंं ५ का वडाध्यक्ष टोपबहादुर […]

राजीनामा दिनुपर्ने व्यवस्था नगरेको भए ठुलो दुर्घटना हुन्थ्यो : निर्वाचन आयोग

निर्वाचन आयोगले स्थानीय तह निर्वाचनमा उम्मेदवारी दिने जनप्रतिनिधि उम्मेदवारी दिनुअघि राजीनामा गर्ने व्यवस्था नगरेको भए ठुलो दुर्घटना हुने बताएको छ ।  आयोगले सोमबार गरेको नियमित पत्रकार सम्मेलनमा प्रवक्ता शालिग्राम शर्मा पौडेलले आयोगले आचारसंहिता बनाएपछि राजीनामा दिएर मात्रै उम्मेदवारी दिने वातावरण बनेको दावी समेत गरे ।‘पदमै रहेर उम्मेदवारी दिने व्यवस्था गरेको र उजुरी परेको अवस्थामा उम्मेदवारी रद्ध हुने सम्भावना थियो । त्यो भन्दा अगावै आयोगले कानुनी व्यवस्थालाई ख्यालमा राखेर आयोगले यो

उम्मेदवार बन्नुअघि जनप्रतिनिधिको राजीनामा ठिक कि बेठीक ?

स्थानीय तह निर्वाचनमा उम्मेदवार बन्न पदमा बहाल जनप्रतिनिधिले राजीनामा दिने प्रावधानको पक्ष र विपक्षमा बहस भइरहेको छ । निर्वाचन आयोगद्वारा बिहीबार राजपत्रमा प्रकाशित स्थानीय तह निर्वाचन सम्बन्धी आचारसंहितामा जनप्रतिनिधिलाई उम्मेदवार बन्न राजीनामाको अनिवार्य शर्त राखिएको छ ।आगामी वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनका लागि वैशाख ११ र १२ गते उम्मेदवारी दर्ताको कार्यक्रम छ । राजीनामा दिएरमात्र उम्मेदवार हुन पाउने प्रावधानले बहालवाला जनप्रतिनिधि उम्मेदवार बनेमा पालिकामा नयाँ नेतृत्व नआउँदासम्म जनत

निर्वाचनमा उम्मेदवार बन्न पदबाट राजीनामा दिनुपर्छ : आयोग

काठमाडौं । स्थानीय जनप्रतिनिधिले आगामी निर्वाचनमा उम्मेदवार बन्न पदबाट राजीनामा दिनुपर्ने भएको छ । स्थानीय तहको निर्वाचन आउँदो वैशाख ३० गतेका लागि तोकिएको छ । यो चुनावमा हाल पदमा बहाल रहेका जनप्रतिनिधि पनि उम्मेदवारका दावेदार छन् । तर हाल वहाल रहेका जनप्रतिनिधिले उम्मेदवारी मनोनयन दर्ता गर्नु अघि नै बहाल रहेको पदबाट राजीनामा दिनुपर्ने गरी निर्वाचन […]

उम्मेदवार बन्नासाथ स्थानीय जनप्रतिनिधिको पद निष्क्रिय

१६ माघ, काठमाडौं । स्थानीय तहका जनप्रतिनिधिले ३० वैशाखको निर्वाचनका लागि उम्मेदवारी दर्ता गर्नुअघि नै राजीनामा दिनुपर्ने निर्वाचन आयोगको प्रस्तावलाई कानुन न्याय तथा संसदीय मामिला मन्त्रालयले अस्वीकार गरेको छ । अब उम्मेदवार बन्नासाथ जनप्रतिनिधि पद निष्क्रिय हुने व्यवस्था राख्ने तयारी छ । आयोगले तयार पारेको निर्वाचन आचारसंहिताको मस्यौदामा बहालवाला जनप्रतिनिधिहरुले स्थानीय तहको कुनै पनि पदमा […]