चुनाव लड्न धमाधम राजीनामा दिंदै रोल्पाका जनप्रतिनिधि

१० वैशाख, रोल्पा । यही वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनमा पुन: उम्मेदवारी दिन यहाँका विभिन्न स्थानीय तहका ३८ जना जनप्रतिनिधिले राजीनामा दिएका छन् । रोल्पा नगरपालिकाबाट वडा नं. ५, ६, ९ र १० का वडाध्यक्ष र ४ जना वडासदस्यले रोल्पा नगरपालिकामा राजीनामा दिएका छन् । राजीनामा दिनेमा वडा नंं ५ का वडाध्यक्ष टोपबहादुर […]

सम्बन्धित सामग्री

चुनाव लड्न जनप्रतिनिधि मात्रै होइन, एसएसपीदेखि उपसचिवसम्मको राजीनामा

फेरि चुनाव लड्न धमाधम राजीनामा गर्दै जनप्रतिनिधि, सरकारी कर्मचारी पनि जनप्रतिनिधि बन्ने दौडमा शुक्रबारसम्म

हाल जनप्रतिनिधि रहेकाले फेरि स्थानीय चुनाव लड्न राजीनामा दिने कि नदिने ?

काठमाडौँको शंखरापुर नगरपालिका वडा नम्बर ६ का वडाध्यक्ष राधाकृष्ण श्रेष्ठ र वडा नम्बर ७ का वडाध्यक्ष विष्णुप्रसाद श्रेष्ठलाई आगामी स्थानीय तहको निर्वाचनमा फेरि वडाध्यक्षको उम्मेदवार बनाउने पार्टीले निर्णय गरेको छ । वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनका लागि आयोगले बनाएको निर्वाचन कार्यक्रम अनुसार वैशाख ११ गते मनोनयन दर्ताको कार्यक्रम रहेको छ । उम्मेदवारी दर्ता गर्नुअघि पदबाट राजीनामा दिनुपर्ने हो वा नपर्ने भन्नेमा उनीहरू द्विविधामा छन् । यी दुई वडाध्यक्ष जस्तै यति बेला देशमा ७५३ स्थानीय तह